Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Federalism
तराईमा एक होइन चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 24 August 2009 06:37
काठमाण्डौ - मधेशवादी दलहरुले 'एक मधेश एक प्रदेश'को माग गरिरहेका बेला मधेशी मागको विरुद्धमा उभिएको थारु समुदायले तराईमा एक प्रदेश होइन चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
जातीय संघीयताको समर्थनमा भदौ १८ गते नेपाल बन्द PDF Print E-mail
Share
Written by DB Angbung   
Saturday, 22 August 2009 06:04
काठमाडौं- 'जातीय संघीयताको समर्थनमा जन ऐक्यवद्धता जाहेर गरौं ! भदौ १८ गते नेपाल बन्द सफल पारौं !!' भन्ने मूल नाराका साथ आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गर्दै भदौ १८ गते नेपाल बन्द गर्न व्यापक तयारी गरिरहेको छ ।

Read 1 Comments... >>
Read more...
 
जातीय नाराले देशमा बिखण्डन निम्तने नेकां सभापति गिरिजाप्रसाद कोइरालाको चेतावनी PDF Print E-mail
Share
Written by Anand Gurung   
Monday, 10 August 2009 06:20
काठमाडौं - नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रमा संकट उत्पन्न भएको बताउनुभएको छ ।

Read 0 Comments... >>
Read more...
 
आदिवासीहरुको हात राज्य अंगमा नभएकोले आफनो अधिकार पाउनबाट बन्चित भएको दाबी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Haribahadur Saru Magar   
Sunday, 09 August 2009 13:42
4 photos पाल्पा- आदिवासी जनजातिहरुले आफनो गुमेको राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका अधिकार प्राप्तिका लागि पाल्पामा पनि १५ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्।

Read 0 Comments... >>
Read more...
 
'जातीय स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको मूल आधार' PDF Print E-mail
Share
Written by Smita Magar   
Sunday, 09 August 2009 13:05
आदिवासी दिवसमा जनप्रदर्शनी सुरु
काठमाडौं- आदिवासी जनजातिले संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न आइतवार मुलुकभर जनप्रदर्शनीको सुरु गरेका छन्।

Read 0 Comments... >>
Read more...
 
जनजाति, दलित र मुस्लिमद्वारा संयुक्त आन्दोलन घोषणा PDF Print E-mail
Share
Written by DB Angbung   
Saturday, 08 August 2009 07:09
काठमाडौं - सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आदिवासी/जनजाति, मुस्लिम, दलित संयुक्त संर्घष समितिले आन्दोलनका घोषणा गरेको छ ।

Read 1 Comments... >>
Read more...
 
माओवादीले जातीय तथा क्षेत्रीय पहिचानसहितको संघीयता स्थापित हुने गरी स्वायत्त प्रदेशहरुको घोषणा गर्ने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 03 August 2009 02:08
काठमाडौं - संविधान निर्माण ढिलाई भएर संघीयताको कार्यान्वयन अन्यौलमा रहेका बेला संविधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा (माओवादी) ले संघीयता स्थापित हुने गरी स्वायत्त प्रदेशहरुको घोषणा गर्ने भएको छ ।

Read 0 Comments... >>
Read more...
 
तामाङ स्वायत्तता माग गर्ने २ सभासदहरु र दर्जनौं कार्यकर्ताहरु गिरफ्तार PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 22 July 2009 18:29
काठमाडौं - सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको विरोधमा ताम्सालिङ संयुक्त संघर्ष समितीले आयोजना गरेको बन्दको क्रममा विभिन्न ठाँउबाट सभासद् सहित दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ परॆका छन् भने एक दर्जन भन्दा वढी घाईते भएका छन् ।

Read 0 Comments... >>
Read more...
 
हिन्दु राष्ट्र, संवैधानिक राजसस्था र संघियताकोबारे जनमत संग्रहको लागि संकलन गरेको हस्ताक्षर जलाईयो PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Wednesday, 22 July 2009 04:13
तम्घास - राप्रपा नेपालले संकलन गरेको हस्ताक्षरहरु एनेकपा माओवादी र एमाले निकट अनेरास्ववीयूका विद्यार्थीहरुले जलाईदिएका छन् ।

Read 1 Comments... >>
Read more...
 
आदिवासी जनजाति सभासद् सभा (ककस) को घोषणा तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Fatik Thapa Magar   
Tuesday, 21 July 2009 02:26
काठमाण्डौं- आदिवासी जनजाति सभासद् सभाको आयोजनामा होटल सहेन्साहा धापासीमा एक समारोहका वीच सभा ककसको घोषणा तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भयो।

Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 11 12 13 14 15 16 17 18 19 Next > End >>

Page 16 of 19

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?