Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संविधानको मस्यौदा तयार पार्ने संबैधानिक समिति भने विजनेस विहिन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 14 February 2010 10:00

काठमाण्डौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी संविधान जारी गर्ने मिति नजिकिदै गर्दा संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संबैधानिक समिति भने विजनेस विहिन बनेको छ ।
संबिधान निर्माणको कार्यतालिका अनुरुप संबिधान सभाका बिषयगत समितिका प्रतिवेदनहरु संबैधानिक समितिमा नआएकोले समिति काम विहीन बनेको हो । संबैधानिक समितिको फागुन २ गते बसेको बैठकपछि सचारकर्मीहरुसँग कुरा गदै समितिका सभापति निलाम्बर आचार्यले संबिधान निर्माण कार्य प्रभावित हुन सक्ने बताए ।

संबिधान निर्माणका पछिल्लो कार्यतालिका अनुसार माघ २१ गतेसम्म सबै बिषयगत समितिका प्रतिवेदनहरु संबिधान सभामा छलफल भैसकेर एकीकृत मस्यौदाका लागि संबैधानिक समितिमा पठाइसक्नुपर्नेमा प्राकृतिक श्रोत तथा साधन बाँडफाँड समितिको प्रतिवेदन बाहेक अन्य समितिको प्रतिवेदन समितिमा पठाइएको छैन ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?