Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजाति बृहत मोर्चाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 01 February 2010 17:35

काठमाडौं- आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै आदिवासी जनजाति बृहत मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई बुझाइएको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मोर्चाले माघ १८ गते आन्दोलन घोषणा गरेको हो ।

मोर्चाले आदिवासी जनजाति विषय समिति तत्काल तत्काल गठन गर्नुपर्ने, विज्ञहरुको टोलीले तयार पारेको आदिवासी जनजाति कार्ययोजनालाई संविधान सभाबाट जस्ताको तस्तै पारित गर्नुपर्ने लगायतका माग राखेको छ ।

मोर्चाले नयाँ संविधानमा आत्मनिर्णयको अधिकार, जातिय स्वायत्तता तथा स्वशासन र पुख्र्यौली भूमिमाथिको स्वामित्व सुनिश्चित गर्न पनि माग गरेकेा छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका सचिव डा. कृष्ण भट्टचनले संविधान सभाका समितिहरुले तयार पारेका अवधारणापत्र तथा मस्यौदाहरुमा कतिपय कुराहरु सकारात्मक देखिएपनि त्यसवाट पूर्ण विश्वस्त हुन नसकिएकाले आन्दोलनमा जानु परेको उल्लेख गरे ।

-Santa Bagam in Kathmandu

Comments

avatar Dashrath Aslami
0
 
 
Andolan garnai par6, ra yesma sabai aadibasi-janaja ti haruko purna samarthan rahan6. Tra yo brihat morcha kina ktm.ma matra? pahilo charan ko jasto aandolan nahos! sashakta rupma janu par6.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?