Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था नभएसम्म संघीय व्यवस्थाले मात्रै आदिवास जनजातिलाई अधिकारसम्पन्न गराउन नसक्ने PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Santa Bagam   
Friday, 02 April 2010 15:06

ललितपुर- राष्ट्रिय जनमुक्ति पार्टीको राष्ट्रिय विस्तारित भेला राजधानीमा शुरु भएको छ ।

Photos courtesy: Rashtriya Jana Mukti Party.

तीन दिनसम्म चल्ने भेलाको पार्टी अध्यक्ष तथा सभासद एमएस थापा मगरले उदघाटन गर्नु भएको छ ।

भेला उदघाटन गर्दै थापाले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था नभएसम्म संघीय व्यवस्थाले मात्रै आदिवास जनजातिलाई अधिकारसम्पन्न गराउन नसक्ने धारणा राख्नु भयो ।



पार्टीका देश भरका जिल्ला अध्यक्ष, जिल्ला सचि, परामर्श समितिका सदस्यहरु, मानार्थ केन्द्रिय सदस्यहरु, बैकल्पिक केन्द्रिय सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु, भातृ संगठनका अध्यक्ष गरी झण्डै ६०० जना सभाहभागी रहेका छन् । आजको कार्यक्रममा जिल्ला अध्यक्षहरुले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

भोलि पार्टी अध्यक्ष तथा सभासद थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?