Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

समानुपातिक संविधान निर्माणकालागि नेपाल मगर महिला संघद्वारा हस्तक्षार अभियान शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 17 May 2010 07:25

काठमाडौं- शान्ति प्रकि्रयालाई तार्किक निश्कर्षमा पुर्याउन र समानुपातिक संविधान निर्माणका लागि दवाव दिन नेपाल मगर महिला संघले हस्तक्षार अभियान शुरु गरेको छ ।

Nepal Magar Women Association signature campaign. Photos: Santa

मगर महिला संघ केन्द्रिय समितिको आयोजनामा संचालन गरिएको हस्ताक्षर अभियानमा पहिलो दिन नै करिब ३० हजारले हस्ताक्षर गरेको संघका केन्द्रीय अध्यक्ष गंगा खासु मगरले जानकारी दिएकी छन् ।

अध्यक्ष खासु मगरकाअनुसार आत्म निर्णयको अधिकार सहितको स्वायक्त मगरात प्रदेश, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, दिगो शान्ति लगायतका माग राखेर अभियान संचालन गरिएको हो । हस्ताक्षर अभियान देशव्यापी रुपमा संचालन गरिने पनि खासुले जानकारी दिइन् ।

संकलित हस्ताक्षर प्रधानमन्त्री र संविधान सभाका अध्यक्षलाई बुझाउने कार्यक्रम रहेको छ । मगर महिला संघले नयाँ संविधान र शान्तिको पक्षमा विगतमा पनि विभिन्न कार्यक्रम सम्पन्न आयोजना गरेको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?