Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Furtemba Sherpa
विश्व साइकल यात्री फूर्तेम्बा शेर्पा ८२ औं राष्ट्र मलावी प्रस्थान PDF Print E-mail
Share
Written by Muna Bhandari   
Friday, 20 April 2012 11:26

Special: 2 photos: तान्जानिया- विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश लिएर विश्व साइकल यात्राको क्रममा अफ्रिकी मुलुक तान्जानिया पुगेका नेपाली साइकल यात्री फूर्तेम्बा शेर्पा तान्जानियाको भ्रमण पुरा गरि अप्रिल १६ तारिख मलावीकालागि प्रस्थान गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
विश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको तान्जानियामा भब्य स्वागत, ८१ मुलुकको यात्रा पुरा PDF Print E-mail
Share
Written by Furtemba Foundation   
Thursday, 05 April 2012 18:21

Special: 6 photos: दार-ए-सलाम, तान्जानिया- विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश लिएर विश्व भ्रमणमा हिँडेका नेपाली साइकल यात्री फूर्तेम्बा शेर्पा र तान्जानिया सरकारकी वातावरण मन्त्री डा. टेरेजा हुभिजा बीच दार-ए-सलाम स्थित उप-राष्ट्रपति कार्यालयमा भेटघाट सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 01 April 2011 07:00

Exclusive: 1 video, 5 photos: न्यू योर्क- विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा दक्षिण अमेरिकि २३ मुलुकहरुको भ्रमण सकेर अफ्रिकी महादेशका ३६ मुलुकहरुको ३१ महिने भ्रमणमा हान्निनु अघि पासपोर्ट नबिकरण गर्न फेरी न्यू योक शहर आई पुगेकाछन्। हेर्नुहोस् उनले बाँडेको अनुभबको युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

World Tour Cyclist Furtemba Sherpa in New York, March 29, 2011




Read 0 Comments... >>

Read more...
 
विश्व साइकल यात्री नेपाली फुर्तेम्बा शेर्पा ७१ औं राष्ट्र मेक्सिकोमा ५ सय साइकल यात्रीसंग रमाउँदै PDF Print E-mail
Share
Written by Prathaa Magar   
Monday, 31 January 2011 21:36

Special: 6 photos: मेक्सिको सिटी / न्यू योर्क- बिगत ७ बर्षदेखी विश्व शान्ती र स्वच्छ पर्यावरणकालागि पृथ्वीको गोलार्ध साइकल यात्राद्वारा पुरा गर्ने उद्देशय लिएर निस्किएका फुर्तेम्बा शेर्पा संयुक्त राज्य अमेरिकाको दक्षिणी छिमेकी राष्ट्र मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीमा गत आइतबार पुगेका बेला झन्डै ५ सय मेक्सिकनहरुले उनी संगसंगै साकल यात्रा गरेर साइकल यात्री शेर्पालाई दङ्ग पारेकाछन्। हेर्नुहोस् उनले संप्रेसित गरेका केही फोटोहरु:


World Tour Cyclist Furtemba Sherpa of Nepal in Mexico City, Mexico on January 29, 2011. Photos: Furtemba & his facebook profile photos.

 


Read 0 Comments... >>

Read more...
 
बिश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको दक्षिण अमेरिकि मुलुक हेटिमा नेपाली शान्ती सेनाद्वारा भब्य स्वागत PDF Print E-mail
Share
Written by Laxman Karki   
Monday, 28 December 2009 21:30

Exclusive 7 photos: हेटि- 'बिश्व शान्ति तथा बातावरण संरक्षण' को नारा लिई ७ बर्ष अघी बिश्व साइकल यात्रामा निस्केका वीर नेपाली यूवा फूर्तेम्बा शेर्पा डिसेम्बर १४ मा क्यारिवियन राष्ट्र हेटीमा आइपूग्दा शान्ति स्थापनार्थ खट्टिएका नेपाली सेनाद्वारा स्वागत तथा सम्मान गरिएको थियो भने डिसेम्बर २८ मा ५१ औ राष्ट्र हेटिको यात्रा पुरा गरी ५२ औ राष्ट्र डोमिनिक रिपब्लिकतर्फ प्रस्थान गर्नूभयो । सो अवसरमा श्री चन्दननाथ गण १० औ डफ्फाले बिदाई गरेको थियो ।


World Tour Cyclist Furtemba Sherpa being scorted and welcome by Nepalese Peace Keeping Force in Haiti. Photos: Laxman Karki


Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पाद्वारा सहयोगीहरुप्रति आभार ब्यक्त PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 16 November 2009 21:18

Special photo feature (46 photos): न्यू योर्क- विश्व शान्तीको कामना र बातावरण सन्देश लिएर ४६ देश घुमी सकेर ४७ औं देश अमेरिका आइ पुगेका विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाद्वारा साँस्कृतिक साँझको आयोजना गरी ५ हजार १३० डलर सहयोग प्रदान गर्ने न्यू योर्कबासी सहयोगी नेपालीहरुलाई प्रसंशा पत्र प्रदान गर्दै सहयोग र सदभाबकालागि आभार ब्यक्त गर्नु भयो।

 



कार्यक्रममा गायक तिलक श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने प्रमुख अतिथी पासाङ् दोर्ची शेर्पा मिङ्मार शेर्पा, बिनोद पोमो, भिम छेत्री, रोशन ढुङ्गानाले आ-आफ्नो बिचार ब्यक्त गर्नुहुँदै विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको बाँकी देशहरुको यात्राको सफलताको कामना गर्नु भयो।

 

 


Read 0 Comments... >>
Read more...
 
Live: World Cyclist Furtemba Sherpa in New York: 2009, Nov. 14, 8-10 pm EST PDF Print E-mail
Share
Written by Administrator   
Saturday, 14 November 2009 22:08

World Cyclist Furtemba Sherpa in New York. Nov. 14, 8-10 pm EST


Read 0 Comments... >>
 
न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई ५ हजार १ डलर सहयोग प्रदान PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 27 October 2009 21:02

न्यू योर्क- विश्व शान्तीको कामना र सन्देश लिएर ४६ देश घुमी सकेर ४७ औं देश अमेरिका आइ पुगेका विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई न्यू योर्कबासी नेपालीहरुले उनको सहयोगार्थ एक साँस्कृतिक साँझको आयोजना गरी ५ हजार १ डलर सहयोग प्रदान गरिएको छ।
World Cyclist Furtemba Sherpa Fundraising Nite in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)
Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान PDF Print E-mail
Share
Written by Jayanti Chamling Rai   
Monday, 17 August 2009 21:08

न्यू योर्क - नेपालको गौरव विश्व साईकल यात्री फुर्टेम्बा शेर्पालाई सम्मान गर्ने र बधाई दिने लहरै चलेको बेला संयुक्त किरात राई अर्गनाईजेशन अमेरिका (UKROA) न्यू योर्क च्याप्टरले पनि अगस्ट १५ मा बधाई र सफलताको कामना गर्दै सम्मान गर्यो।
UKROA members and Furtemba at his reception in New York. Photos: Sukharaj Rai
Read 0 Comments... >>
Read more...
 
शान्ती र प्रदुशण मुक्त विश्वकालागी नेपाली युबा फुर्तेम्बा शेर्पाको विश्व साइकल यात्रा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 30 June 2009 20:51

काठमाण्डौ - साढे पाँच बर्ष पहिले विश्व साइकल यात्रा थालेका नेपाली युवा फुर्तेम्बा शेर्पाले साइकल यात्रालाई फेरि निरन्तरता दिने भएका छन् ।

Furtemba Sherpa at the reception and farewell program in Kathmandu. Photos: Sitaram
यही जुलाई ३ तारिखदेखि यी नेपाली युवाको साइकल यात्रा नर्थ अमेरिकाबाट सुरु हुने भएको छ । विश्वमा शान्ति स्थापना तथा प्रदुषण रोक्नकालागि आफूले साइकल यात्रा थालेको उनले बताएका छन् । नेपाली सपुत सगरमाथाका प्रथम विश्व विजयी तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीको संझनामा स्थापना गरिएको 'मे २९ मेमोरियल ट्रष्ट' ले उनको सफलताको कामना गर्दै विदाई गरेको छ ।
Read more...
 


Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?