Inside

All Time Top 50 News

विश्व साइकल यात्री फूर्तेम्बा शेर्पा ८२ औं राष्ट्र मलावी प्रस्थान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Muna Bhandari   
Friday, 20 April 2012 11:26

Special: 2 photos: तान्जानिया- विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश लिएर विश्व साइकल यात्राको क्रममा अफ्रिकी मुलुक तान्जानिया पुगेका नेपाली साइकल यात्री फूर्तेम्बा शेर्पा तान्जानियाको भ्रमण पुरा गरि अप्रिल १६ तारिख मलावीकालागि प्रस्थान गरेका छन् ।


Nepalese with Furtemba Sherpa in Tanzania. Photo: Muna Bhandari

मलावी शेर्पाले पाइला टेक्ने ८२ औं राष्ट्र हुनेछ ।

यस अघि गत शनिवार दार-ए-सलाममा रहेका नेपाली नागरिकहरुले शेर्पाको विदाई कार्यक्रमको आयोजना गरेका थिए । अरुण राज जोशीको नेतृत्वमा रहेको नेपालीहरुको समुहले शेर्पाको आगामी मलावी यात्राकोलागि शुभकामना व्यक्त गरेका थिए । विदाई कार्यक्रममा दार-ए-सलाममा रहेका नेपालीहरुको तर्फबाट प्राप्त आर्थिक सहयोग ७ वर्षिय आयुषी रिजालले शेर्पालाई हस्तान्तरण गरेकी थिइन् ।



सोही अवसरमा नेपालमा रहेका अपाङ्गहरुलाई ह्वील चेयर वितरणकोलागि सहयोगार्थ २५० अमेरिकी डलरसमेत साइकल यात्री शेर्पालाई हस्तान्तरण गरियो । शेर्पाको यात्रा सम्बन्धि विस्तृत विवरण उनको वेबसाईट www.furtemba.com मासमेत हेर्न सकिन्छ ।

-Muna Bhandari in Tanzania

Read related news:
http://usnepalonline.com/furtembasherpa/

-विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको विश्व यात्राले आठौं बर्ष पुरागरी नबौं बर्षमा प्रबेश

-World Cyclist Furtemba Sherpa after 47,000 miles of Bycycle ride, what next?

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को अबसरमा "नेपालमा पर्यटन" बिषयमा अन्तर्कृया कार्यक्रम सम्पन्न

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं

-न्यू योर्कमा म्रिगौलाका रोगी साहित्यकार यासेलीको सहयोगार्थ ७ हजार डलर संकलन

-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पाद्वारा सहयोगीहरुप्रति आभार ब्यक्त

-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई ५ हजार १ डलर सहयोग प्रदान

-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान

-न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा

-शान्ती र प्रदुशण मुक्त विश्वकालागी नेपाली युबा फुर्तेम्बा शेर्पाको विश्व साइकल यात्रा

-विश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको तान्जानियामा भब्य स्वागत, ८१ मुलुकको यात्रा पुरा

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.