Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मरेपछि बसाइ सर्ने राउटेहरु अब १३७ जना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Sunday, 02 August 2009 05:50
सुर्खेत- दैलेखको कुसापानी गाँउ बिकास समीती ३ मा २ जना राउटेको मृत्यु भए पछि अब उनिहरुको संख्या १ सय ३७ पुगेको छ ।

केहिदिन अघि राउटेका साहायक मुखिया एन बहादुरका ४५ बर्षिया श्रीमतीको पेट तथा छाती रोगका कारण मृत्यु भएको हो ।

लामो समय देखी छाती र पेटको रोगबाट ग्रसित उहाको उपचार हुन नपाउदा ज्यान गएको मृतकका श्रीमान एन बहादुरले बताउनु भएको छ ।

आफुले उपचारका लागी थुप्रै प्रयास गरेपनि राउटे समुदायका महिलाहरुले आफुहरुको देवताले नसहने भन्दै उपचार गराउन नदिदा ज्यान गएको उहाको भनाइ छ।

यस्तै एन बहादुरका श्रीमतीको निधन भएको २ दिनपछि राउटे समुदायका एक अर्का ९ बर्षिय बालकको पनि मृत्यु भएको छ ।

बालकको २ दिन अघि दैलेखकै कुसापानी खोलामा नुहाउने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।

यस्तै आफ्ना सदस्यको मृत्यु भएपछि बसाइ सर्ने परम्परा भएकाले कुसापानीमा बस्दै आएका राउटेहरु आज बसाइ सरेर दैलेखकै भैरीकालीका थुम गाँउ बिकास समीतीको देउलीमा आएका छन्।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?