NEWS: बिबिसी नेपाली सेवा ::

Inside

तेस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा न्यूजिल्याण्डको वृत्तचित्र 'स्कूजि ब्यान्डिट' लाई सर्वोकृष्ट पुरस्कार PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Khagendra Makhim   
Sunday, 31 May 2009 11:09
काठमाण्डौं- काठमाण्डौंमा मैइ २८-३१ सम्म चलेको तेस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आईतबार सकिएको छ ।

महोत्सवमा न्यूजिल्याण्डको वृत्तचित्र 'स्कूजि ब्यान्डिट' ले सर्वोकृष्ट पुरस्कार जितेको छ भने गुरुङ्ग भाषाको चलचित्र 'तिनागा' दोस्रो र नर्वेली वृत्तचित्र 'सडेन्ली सामी'ले तेस्रो पुरस्कार हात पारेको छ ।
 
IFA Best documentary award winner Squeegee Bandit. Photo couetesy: www.squeegeebandit.com 

मगर भाषाको चलचित्र 'बाराही पुत्र' उत्कृष्ट दर्शक छनौट भएको छभने बोटे जातिमा आधारित 'लिभिङ्ग बाई दी रिभर' र नेवारी भाषाको वृत्तचित्र 'ग्वे मरु' ले उत्कृष्ट समिक्षक छनौट पुरस्कार जितेको छ ।

अब चाँडै बुटबल, धरान, बिर्तामोड, चितवन र दाङमा पनि आदिवासी चलचित्र महोत्सव गरिने आयोजक सस्था Indigenous Film Archive (IFA) ले जनाएको छ ।

-Khagendra Makhim in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?