Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नवलपरासीमा बर्डफ्लू भेटियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Wednesday, 17 March 2010 14:49

रुपन्देही- नवलपरासीका विभिन्न गाविसमा वर्डफ्लू भेटिएको पुष्टि भएको छ ।

केही दिनअगाडि नवलपरासी जिल्लाको देउराली, द्यौवादी र तम्सरीमा गाविसमा लगातार हाँस, कुखरालगायतका पन्छिहरु मर्न थालेपछि परीक्षणका लागि बेलायत पठाइएको थियो ।

जिल्ला पशु सेवा कार्यालय नवलपरासीले बर्डफ्लूको आशङ्कामा परीक्षणका लागि पठाइएकोमा बर्डफ्लू फेला परेको जानकारी दिएको हो । देउरालीको झ्यालबास, गुहेरी, बेलुवा, डिही, रुम्सीलगायतका ठाँउहरुमा धमाधम कुखुरा र हाँस मरेका छन् भने छिमेकी गाविस द्यौवादी, तम्सरीयामा पनि पन्छिहरु मरेको मध्यविन्दु रेडियो नवलपरासीले जनाएको छ ।

-Chandrakant Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?