Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Immigration
न्यू योर्क राज्यको संयुक्त सदनद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 02 July 2010 00:26

Updated- 4 photos: Exclusive: न्यू योर्क- न्यू योर्क राज्यको संयुक्त सदनद्वारा बिहीवार घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक Domestic Workers Bill of Rights पारित गरिएको छ।


Read 1 Comments... >>
Read more...
 
हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 23 June 2010 02:29

Exclusive 34 photos & video: डेट्रोइट, मिसिगन- जुन २२ देखी २६ बिच सम्पन्न हुन गैरहेको दोश्रो अमेरिकि सामाजिक मन्च (2nd U.S. Social Forum) मा भाग लिन एक समय "मोटर सिटी" (The Motor City) को रुपमा चर्चित अमेरिकि शहर डेट्रोइटमा झन्डै १५ हजार अमेरिकि कामदार र मानब अधिकारकर्मीहरु भेला भएकाछन्।


Read 0 Comments... >>
Read more...
 
Domestic Workers Globally Launch Campaign for International Rights on Human Rights Day PDF Print E-mail
Share
Written by Domestic Workers United (DWU)   
Thursday, 10 December 2009 16:23

New York- Domestic Workers in New York Continue the Fight to Get the First Bill of Rights Passed in US.


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क शहर जहाँ म्याक्डोनल्ड, डङ्किङ डोनट, बर्गर किङ र पिजा हटलेसमेत कामदारहरुलाई बिरामी बिदा दिदैनन् PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 19 November 2009 20:49

न्यू योर्क- न्यू योर्कका झन्डै १० लाख कामदारहरुले तलबी बिमारी बिदा (Paid Sick Leave) पाउने अन्तिम आन्दोलन छेडेकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ? PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 19 November 2009 19:06

मानब अधिकारको लडाईं नेपालदेखी न्यू योर्कसम्म
न्यू योर्क- अमेरिकि घरेलु कामदारहरुको बताइनसक्नुको अन्याय र दयनीय अवस्थाको राम कहानी जति लेखे पनि थोरै हुन्छ। अमेरिका यस्तो एक्लो धनी मुलुक हो जहाँ घरेलु कामदारहरुको निस्चित तलब, बिदा र सुरक्षाको कानुनी ग्यारेण्टी छैन।


Read 0 Comments... >>
Read more...
 
ओबामाको 'हेल्थ प्लान' अबैध आप्रबासीको बर्खिलापमा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 09 September 2009 23:24
न्यू योर्क- अफ्रिकी मुलुक केन्याका आप्रबासी बुवा र अमेरिकि आमाका छोरा राष्ट्रपति बाराक ओबामाले सेप्टेम्बर ९ तारिख अमेरिकि संसदमा दिएको बक्तब्यमा अबैध आप्रबासीहरुलाई स्वास्थ्य सुबिधा निती लागु नगरिने बताए।

Read 0 Comments... >>
Read more...
 
अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 21 August 2009 02:29
Paid Sick Leave Bill Ensures the rights of New York Workers
न्यू योर्कका १० लाख कामदारहरुलाई तलबी बिदाको माग
11 photos: न्यू योर्क- अमेरिका यस्तो एउटा मात्र बिचित्रको धनी, बिकसित मुलुक हो जहाँ काम्दारहरुलाई तलबी बिमारी बिदा (Paid Sick Leave) मिल्दैन। त्यती मात्र कहाँ हो र ! अमेरिका त्यसो एक मात्र सम्पन्नशाली देश हो जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, जबकी विश्वका १६८ देशहरुमा चाँही दिइन्छ।

Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो PDF Print E-mail
Share
Written by Narbada Chhetri   
Monday, 29 June 2009 15:16
न्यू योर्क- स्वास्थ्य नै धन हो भनिन्छ तर न्यू योर्कमा कोही बेला धन नै स्वास्थ्य बन्छ कारण जीवन जिउने धुन र धन कमाउने सुरमा झिना मसिना रोगहरू ख्यालनगरी लगातार काममा लागी रहनु पर्छ।

Read 1 Comments... >>
Read more...
 
न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Narbada Chhetri   
Thursday, 14 May 2009 13:45
न्यूयोर्क- संसारभरिका देशहरुबाट आएका मान्छेहरु बस्ने न्यूयोर्क शहर सबैलाई आउन र बस्न मन लाग्छ। सबैले केही गर्छु भनेर सपना बोकेर आएका हुन्छन्। अमेरिका सबैभन्दा प्रजातान्त्रिक र मानवधिकारको सरंक्षण भएको देश भनेर सुन्ने गरेका छौं। तर सत्य कुरा आफ्नो आँखाले देखेर भोगेर मात्र थाँहा हुँदो रहेछ।

Read 0 Comments... >>
Read more...
 
U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 29 April 2009 23:30
New York: 144 years after the abolition of slavery in 1865 by the Thirteenth Amendment to the Constitution, domestic workers in the United States are still forced to work and live under near slavery conditions. Read more

Read 0 Comments... >>
 
<< Start < Prev 1 2 Next > End >>

Page 1 of 2

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?