| अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Friday, 21 August 2009 02:29 | |||
|
Paid Sick Leave Bill Ensures the rights of New York Workers
न्यू योर्कका १० लाख कामदारहरुलाई तलबी बिदाको माग
11 photos: न्यू योर्क- अमेरिका यस्तो एउटा मात्र बिचित्रको धनी, बिकसित मुलुक हो जहाँ काम्दारहरुलाई तलबी बिमारी बिदा (Paid Sick Leave) मिल्दैन। त्यती मात्र कहाँ हो र ! अमेरिका त्यसो एक मात्र सम्पन्नशाली देश हो जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, जबकी विश्वका १६८ देशहरुमा चाँही दिइन्छ।
Restaurant and other wokers demanding paid sick leave. Photos: eEyeCam
अमेरिकाको छिमिकी देश क्यानाडामा सुत्केरी आमाहरुलाई पुरा एक बर्ष २ हप्ता तलबी बिदा दिइन्छ भने हाम्रै मुलुक नेपालमा झन्डै २ महिना अर्थात ५२ दिन र छिमिकी मुलुकहरु भारत र चिनमा ३ महिना तलबी बिदा दिइन्छ।
न्यू योर्क शहरको म्यान्हटन बोरोह प्रेसिडेन्ट स्कोट एम स्ट्रिङ्गरले सन् २००८ आ जारी गरेको रिपोर्ट A Working Balance: Suporting New York City's Families Through Paid leave का अनुसार अमेरिकासहित यसरी सुत्केरी आमाहरुलाई तलबी बिदा नदिने देशहरु विश्वमा ४ वटा रहेछन्- ३ अत्यन्त गरीब मुलुकहरु: लाइबेरिया, पपुवा न्यू गिनिया, स्वाजिल्यान्ड र एक अत्यन्त धनी मुलुक संयुक्त राज्य अमेरिका। राम राम, के भा' को यस्तो?
Scott Stringer, Manhattan Borough President.
अब प्रसंग बदलौं, अमेरिकामा कामदारहरुको बिमारी बिदाको । बेलायत, स्विडेन, फ्रान्स जस्ता बिकसित मुलुकहरुमा कामदारहरुले २० देखी २५ दिन तलबी बिमारी बिदा पाउँछन् भने अमेरिकामा चाँही त्यसो कानुन बनी सकेको छैन। त्यसैले अमेरिकामा बिमारी हुनु भनेको नोकरीबाट हात धुनु हो। कामदारहरुको कुनै कानुनी रक्षा नभएकै कारण Hire & Fire उखान यहाँ निक्कै प्रचलित छ।
तर न्यू योर्कका झन्डै १० लाख कामदारहरुले अब तलबी बिमारी बिदा (Paid Sick Leave) पाउने सम्भाबना छ। हिजो दिउसो न्यू योर्कको सिटी हलमा जम्मा भएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र न्यू योर्क शहरका काउन्सिल सदस्यहरु जस्ले तलबी बिमारी बिदा कानुनको प्रस्ताब गरेकाछन्, बताए कि - अब न्यू योर्क शहरका ५२ मध्ये ३५ जना काउन्सिल सदस्यहरुले उक्त कानुनलाई समर्थन गरिसकेका छन्।
Gale Brewer, Council Member of New York City who introduced the Paid Sick Leave Bill today at the NYC City Council. Photos: eEyeCam
यो कानुन महिला काउन्सिल सदस्य गेल ब्रेवेरले गत जुलाई २९ मा A Better Balance र New York State Paid Family Leave Coalition संग मिलेर Earned Paid Sick Time in New York City अभियान थालनी गरेकी थिइन् भने हिजो अगस्ट २० मा औपचारिक रुपमा सिटी काउन्सिलमा तलबी बिमारी बिदा सम्बन्धी बिल (Paid Sick Leave Bill) पेश गरिएको छ।
५२ मध्ये ३५ जना काउन्सिल सदस्यहरुले उनीहरुको चुनावको मुखमा समर्थन गर्न वाध्य भएको परिस्थितीमा आगामी सेप्टेम्बर या अक्टोबर महिनामा बस्ने सिटी काउन्सिलको बैठकबाट यो बिल सजिलै पारीत हुने सम्भाबना बलियो बनेको छ।
न्यू योर्क शहरमा प्रस्तुत गरिएको Paid Sick Leave Bill अनुसार कुनै पनि कामदारले काम शुरु गरेको ९० दिन पछि हरेक ३० घण्टा काम पुरा गरेमा १ घण्टा तलबी बिमारी बिदा पाउने ब्यबस्था गरिएको छ।
यस हिसाबले बिमारी बिदा थपिदै गएपनि १० जनाभन्दा कम कामदार भएको ब्याबसायीको हकमा मालिकले कामदारलाई बर्षमा ५ दिन तलबी बिमारी बिदा दिनु पर्ने, १० भन्दा धेरै कामदारहरु भएका कम्पनी, रेस्टुरेन्टहरुले चाँही बर्षमा ९ दिनसम्म तलबी बिदा दिनु पर्ने भन्ने ब्यबस्था छ।
Donna Dolan, Chair, New York State Paid Family Leave Coalition, speaking at the protest event.
हिजोको बिरोध प्रदर्सनीमा New York State Paid Family Leave Coalition कि अध्यक्ष डिना डोलानले सिटी हलको प्राङ्गणमा कानुन पारीत हुने विश्वाश गरिन्।
कानुन प्रस्तोता काउन्सिल सदस्य गेल ब्रेवेरले भनिन्- "कसैले पनि बिमारी परेको कारण तलब कटाउने र नोकरी जोखिममा पर्ने अब हुनु पर्ने छैन।"
Nepalese activist Shailesh Shrestha speaking at the event. Photos: eEyeCam
उता नेपालीहरुकोतर्फबाट एक्लै सिङ्गौरी खेल्दै आएका शैलेश श्रेष्ठका अनुसार यो कानुनले आफु बिमारी भएपछी घरमा आराम गर्न पाईन्छ भन्ने ग्यारेन्टीले जो कसैलाई राम्रो कामदार बन्न सघाउँछ। त्यसका साथै रोग सहकर्मी र ग्राहकमा सर्नबाट पनि जोगाउँछ। शैलेश Restaurant Opportunities Center of NY का संस्थापक र बोर्ड मेम्बर हुन्। उनी यस अघी वर्ल्ड ट्रेड सेन्टरको १०६ औं तल्लामा रहेको रेस्टुरेन्टमा काम गर्थे। सन् २००१ को सेप्टेबर ११ मा आतङ्ककारीहरुको हमलाबाट उक्त सेन्टर ढलाउँदा उनी भाग्यबश घर मै रहेका थिए।
उसो त तलबी बिमारी बिदा (Paid Sick Leave) सम्बन्धी कानुन अमेरिकाका ५० मध्ये १५ राज्यहरुमा प्रस्तुत गरिएका थिए तर हालसम्म उक्त कानुन कही पनि पारीत हुन सकेको छैन। बरु आयोजकहरुका अनुसार यस अघी अमेरिकी तीन शहरहरु सानफ्रान्सिस्को, वासिङ्गटन डिसी र मिल्वाकी शहरले चाँही तलबी बिमारी बिदा सम्बन्धी स्थानिय कानुन पास गरिसकेको जानकारी गराए। न्यू योर्क शहरले यदी यो कानुन पारीत गर्यो भने चौथो अमेरिकि शहर बन्ने छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
Sherry Leiwant, Co-founder and Executive Director of A Better Balance: The Work and Family Legal Center. Photos: eEyeCam
Lois Uttley, Public Health Association of NYC. Photos: eEyeCam
ROC-NY members inside the City Hall. Photos: eEyeCam For more news York Nepalese community news go to:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- Readers' Comments Section
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- News Archives: Featured News
- Faces of the Week साताको अनुहार
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Don't Miss 1st Live Broadcst from New York City !
- Unsung Heroes: Hope for New Nepal
- English Section News Archives 07-08-09
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- Canada Nepalese Community News
- Nepalese Songs & Dance
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा होलीको रंगोली !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Challenges of the 21st Century Series by Pradeep Thapa
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- World Music: Music, Song, Dance
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Indigenous Issues
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- Dohori Nepalese Songs-58
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- 365: One Special Day-Bisakha Basnet
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
























Comments