NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
India
भारतीय पक्षद्धारा गण्डक नहर अन्तरर्गत निमार्णका काममा ब्यापक अनियमितता PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Sunday, 22 January 2012 09:09

रुपन्देही- भारतीय पक्षद्धारा नवलपरासीमा भईरहेको गण्डक नहर अन्तरर्गत बिभिन्न निर्माणका काममा गणस्तरहिन काम गरी ठेकेदार पक्षले व्यापक अनियमितता गरेको स्थानियबासीको भनाई छ।
Read 0 Comments... >>

Read more...
 
नयाँ भारतीय राजदूत शतर्क PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 23 August 2011 13:13

काठमाडौ- अघिल्लो हप्ता बिदा भएका नेपालकालागि भारतका निवर्तमान राजदूत राकेश सुद साढे तीन बर्षअघि कार्यभार सम्हाल्न नेपाल आउँदा ओहोदाको प्रमाण पत्र पनि पेश नगर्दै प्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताहरुलाई भेटेको भनेर विवादमा तानिएक थिए तर त्यत्तिकै बस्न नसक्ने केही न केही गर्नै पर्ने स्वभावका सुदको जस्तै विवादमा नयाँ राजदूत जयन्त प्रसाद भने नपर्ने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
'म आज स्वदेश फर्कँदैछु, समग्रमाभन्दा मेरो कार्यकाल निकै सफल रह्यो, यसप्रति म खुसी छु'- नेपालकालागि भारतीय राजदूत राकेश सुद PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 11 August 2011 11:48

काठमाडौ- तीन बर्ष चार महिना लामो कार्यकाल सकेर आज फर्केका नेपालकालागि भारतीय राजदूत राकेश सुदले आफ्नो कार्यकाल सफल रहेको दावी गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
भारतीय स्थल सेनाको उच्च टोली नेपाल भ्रमणमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 10 August 2011 16:07

काठमाडौ- नेपालको पाँच दिने भ्रमणमा आएको भारतीय स्थल सेनाको उच्च टोलीले आज रक्षा मन्त्री विष्णु पौडेल, रक्षा सचिव नविनकुमार घिमिरे र प्रधानसेनापति छत्रमानिसंह गुरुङलगायतसँग भेट गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
भारतीय राजदूतहरुको हेरफेर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 05 August 2011 00:19

काठमाडौ- नेपालकालागि भारतीय राजदूत राकेश सुद गणतन्त्र दिवसका सम्मुखमा नेपालबाट फिर्ता हुने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
'नेपाल भारतबीचको सम्बन्ध सडकमा होईन, समानता र सम्मानको आधारमा अगाडि बढाउनु पर्छ'- उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 31 July 2011 04:00

'सडकमा कडा कुरा गरेरमात्र समस्याको समाधान हुँदैन ।'
काठमाडौ- संसोधन वा परिमार्जनको माग गरिँदै आएको नेपाल-भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि संसोधन र परिमार्जन दुवै हुन नसक्ने दावी परराष्ट्र मन्त्रीसमेत रहेका उपप्रधान मन्त्री उपेन्द्र यादवले गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
भारतको पुरा गर्नै नसक्ने माग तुहिएपछि ! PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 17 July 2011 15:58


काठमाडौं- भारतीय बित्त मन्त्री प्रणव मुखर्जीको एक महिनाअघि अकस्मात नेपाल आउने कार्यक्रम बने पनि रद्द भएको थियो, त्यसको असली कारण खुल्न गएको छ।
Read 0 Comments... >>

Read more...
 
नयाँ दिल्लीमा दक्षिण एसियाली सभामुखहरुको सम्मेलन PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 08 July 2011 09:43

सम्बिधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गको टोली पाँच दिन नयाँ दिल्लीमा रहने
काठमाडौं- दक्षिण एसियाली सभामुखहरुको सम्मेलनमा भाग लिन नयाँ दिल्लीतर्फ लागेका सम्बिधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गले नयाँ दिल्ली बसाईका क्रममा भारतीय पप्रधानमन्त्री मनमोहन सिँह, भारतीय संसदकी सभामुख मीराकुमारलगायतका राजनीतिक नेताहरुसँग भेटघाट गर्ने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
नेपाल हेर्ने भारतीय कुटनीतिज्ञ सुटुक्क नेपालमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 05 July 2011 11:16

काठमाडौं- नेपालकालागि नयाँ राजदूतका रुपमा जयन्त प्रसाद नियुक्त भएपछि राकेश सुद राष्ट्र प्रमुख, प्रधानमन्त्री लगायतसँग विदावारी भएर जाँदै गर्दा नेपाल हेर्ने अर्का भारतीय कुटनीतिज्ञ टुक्क नेपाल आएर विदावादी भएर नयाँ दिल्ली फर्किएका छन् ।
Read 0 Comments... >>

Read more...
 
भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी नेपाली मुलका भारतीय नागरिक आचार्य बालकृष्णबारे समर्थन PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 09 June 2011 10:21

'एउटा मानिस नेपाली मुलको भएकै कारण भारतमा भएको षडयन्त्रमुलक विभेदले सन् १९५० को नेपाल-भारत मैत्री सन्धिको ठाडो उल्लंघन गरेको छ'- चुरे भावर राष्ट्रिय एकता पार्टी
काठमाडौं- भ्रष्टाचार विरोधी अभियान भन्दै अनसन थालेका भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण नेपालबाट भागेर भारत पुगेका अपराधी भएको आरोप सत्तारुढ भारतीय कांग्रेस आई लगाएर भारतले सन् १९५० को सन्धिको मानमर्दन गरेको आरोप चुरे भावर राष्ट्रिय एकता पार्टीले लगाएको छ ।
Read 0 Comments... >>

Read more...
 
भारतीय राजदूत सुद र परराष्ट्रमन्त्री यादवबिच सुटुक्क भेट PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 06 May 2011 11:19

काठमाडौँ- फिर्ता हुने क्रममा रहेका नेपालकालागि भारतीय राजदूत राकेश सुदले परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग सुटुक्क भेट गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
भारतीय विदेशमन्त्री कृष्णा र प्रचण्डबीच भेटवार्ता PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 22 April 2011 17:18

काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा आएमा भारतीय विदेशमन्त्री एसएम कृष्णाले स्वदेश फर्कनुअघि आज एकिकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता र कुराकानी गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
भारतीय विदेशमन्त्री एस.एम. कृष्णा नेपालको तीन दिने भ्रमणकालागि काठमाडौँ आइपुगे PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 20 April 2011 17:32

काठमाडौँ- नेपालमा परराष्ट्र मन्त्रीको छनौट भएपछिमात्र काठमाडौं आउने तैयारीमा रहेका भारतीय विदेशमन्त्री एस.एम. कृष्णा नयाँ परराष्ट्रमन्त्रीको टुंगो नलाग्दै तीन दिने औपचारिक भ्रमणकालागि काठमाडौँ आइपुगेका छन् ।
Read 0 Comments... >>

Read more...
 
चिनिया सेनालाई जहाज, भारतीय सेनालाई हेलिकोप्टरमा सयर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 25 March 2011 15:06

काठमाडौं- बुधबारदेखि नेपालको तीन दिने भ्रमण सुरु गरेका चिनिया जनमुक्ति सेनाका प्रमुख चेन विङ्देको नेपाल भ्रमणका क्रममा भलै काठमाडौं उपत्यकाबाहिर जाने कार्यक्रम थिएन ।
Read 0 Comments... >>

Read more...
 
भारतद्वारा नेपाली नेताहरुलाई बोलाएर भारतीय नीति बनाउने चाँजो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 24 March 2011 08:22

काठमाडौं- नेपालसम्बन्धी बनाएको नीति असफल हुँदै गएपछि भारतको विदेश मन्त्रालयले नेपालसम्बन्धी नयाँ नीति तय गर्ने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 10

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?