Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
India
भारतीय प्रधानमन्त्रीद्वारा प्रधानमन्त्रीका निर्वाचित नहुँदै नेपाललाई बधाई PDF Print E-mail
Share
Written by Vivek Baral   
Monday, 25 May 2009 01:50
काठमाण्डौं- प्रधानमन्त्रीका निर्वाचित नहुँदै भारतीय प्रधानमन्त्रीले एमाले नेता नेपाललाई बधाई दिएको खुलाशा भएको छ । उता नयाँ प्रधानमन्त्रीले शपथ ग्रहण नगर्दै भारतीय राजदूत राकेश सुदले फेरि सकृयता फेरि सुरु गरेका छन् ।

Read 0 Comments... >>
Read more...
 
ठुल्दाइको अर्को मिचाइ: एउटै जिल्लामा २६४ सिमास्तम्भ गायब PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 21 May 2009 09:43
काठमाण्डौं- काँग्रेस, एमाले र मधेशवादी दलहरु सरकार बनाउन राजधानीमा तँछाड-मछाड गरिरहँदा भारतसँग सिमाना जोडिएको एउटै जिल्लामा २६४ सिमास्तम्भ गायब भएको छ ।

Read 0 Comments... >>
Read more...
 
ठुल्दाइद्वारा फेरी ९७ वटा सीमा मिचियो PDF Print E-mail
Share
Written by Khagendra Makhim   
Monday, 11 May 2009 10:46
काठमाण्डौं- नयाँ सरकार गठनका लागि राजनीतिक दलहरु सहमतिको खोजीमा लागि रहेको बेला छिमेकी देश भारतले सीमा अतिक्रमणको प्रयास गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
भारतीय राजदूत राकेश सुदको अनुनय पछि प्रधानमन्त्रीसँग भेट PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 09 May 2009 01:06
काठमाडौं- नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्दै आएका भारतीय राजदूत राकेश सुदले करिव आधा दर्जन पटकको आग्रह पछि बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट्न पाएका छन् ।

Read 2 Comments... >>
Read more...
 
'एकपटक बहुमत पुर्याएर माओवादीबाहेकको सरकार गठन गर्न सके त्यसपछि टिकाउने जिम्मा हाम्रो भयो ।'-भारतीय राजदूत राकेश सुद PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 06 May 2009 05:49
काठमाडौं- नेपालको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप कति छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने क्रममा देशवासीका नाममा गरेको सम्बोधनका क्रममा बताइसकेका छन् ।

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 10 of 10

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?