Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
India
भारत सरकारद्वारा भारतीय माओवादीहरु आतंककारी घोषित PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 23 June 2009 02:29
काठमाण्डौं- भारतले देशभित्र माओवादी विद्रोहीहरुको प्रभाव अत्यधिक बढ्दै गएपछि  भारतीय माओवादीहरुलाई आतंककारी घोषित गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
सीमा स्तम्भको यो गति PDF Print E-mail
Share
Written by Geban Mijhar   
Sunday, 21 June 2009 23:42
दांग- दांगको आलो घाउ सुक्न नपाउदै बाँकेको सीमावर्ती क्षेत्रमा रहेका सीमा स्तम्भ क्षत बिच्छेद भएका छन् भने कुनै ठांउमा सीमा स्तम्भ नै छैन ।

Read 0 Comments... >>
Read more...
 
नेपालका मन्त्री भारतीय बिदेश सचिबको दैलोमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 21 June 2009 10:14
काठमाण्डौं- पदीय मर्यादाविपरित नयाँ सरकारका एक मन्त्रीले नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिवसँग भेट गरेका छन् । यसरी भेट गर्ने मन्त्री हुन् - सामान्य प्रशासन मन्त्री रबीन्द्र श्रेष्ठ।

Read 0 Comments... >>
Read more...
 
लक्ष्मणपुर बाँधबाट नेपाली भुभागलाई डुबानमा पर्न नदिन पहल सुरु PDF Print E-mail
Share
Written by Geban Mijhar   
Wednesday, 17 June 2009 01:37

Read 0 Comments... >>
Read more...
 
नेपाल भत्काएर भारत वनाउँदैछन् खानी माफियाहरु PDF Print E-mail
Share
Written by Rajbahadur Gurung   
Tuesday, 16 June 2009 00:46
पोखरा- जल, जमीन र जंगल लगायतका प्राकृतिक सम्पदाहरुबाट स्थानिय नागरिकहरुको हक अधिकार खोसिदै जान थालेपछि प्रभावित स्थानिय वासिन्दाहरु चिन्तित देखिन थालेका छन् ।

Read 0 Comments... >>
Read more...
 
भारतीय बिदेश सचिब किन नेपाल जाँदैछन्? PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 15 June 2009 22:00
काठमाण्डौं- आफूले बनाइदिएको सत्तासमीकरण असफल हुने संकेत देखिएपछि राजनीतिक दलहरुसँग कुराकानी गर्न विदेश सचिव शिबशंकर मेनन नेपाल आउने भएका छन् ।

Read 0 Comments... >>
Read more...
 
भारतको लक्ष्मणपुर बांधबाट प्रभावित नेपालीहरुद्वारा बिरोध प्रदर्सन PDF Print E-mail
Share
Written by Geban Mijhar   
Monday, 15 June 2009 00:04
नेपालगंज- भारत सरकारले अन्तरराष्ट्रिय नियम बिपरित सिमामा निर्माण गरेको लक्ष्मणपुर बांधबाट प्रभावित बांकेको राप्ति नदि किनाराका बासिन्दाले आइतबार नेपालगंजमा प्रदर्शन गरेका छन् ।

Read 0 Comments... >>
Read more...
 
भारतीय पक्षले ज्यादती र सीमा अक्रिमण गरेका ठहर PDF Print E-mail
Share
Written by Geban Mijhar & Khagendra Makhim   
Saturday, 13 June 2009 16:18
दाङ- दाङको सीमा क्षेत्रको अनुगमनका लागि खटिएका संसदीय  र र्सवदलीय टोलीले सीमा क्षेत्रमा भारतीय पक्षले ज्यादती र सीमा अक्रिमण गरेका ठहर गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
सीमा जोडिएका २४ जिल्ला मध्ये २१ जिल्लामा सीमा मिच्ने ठुल्दाइ PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ngwang Sonam Sherpa   
Monday, 08 June 2009 06:39
काठमाण्डौं - सदियौंदेखी ठुल्दाइको निती अपनाएर छिमेकी मुलुकमाथि हस्तक्षेपकारी भूमिका निर्बाह गर्नु भारतको पररास्ट्र निती नै बनेको छ ।

Read 0 Comments... >>
Read more...
 
भारतसँग सीमा जोडिएका तीन स्थानमा प्रहरी चौकी स्थापना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Geban Mijhar   
Monday, 08 June 2009 01:24
दाङ- भारतीय सुरुक्षा बल (SSB) ले नेपालको अधिकाँस जिल्लाहरुमा सिमा मिचे पछि जिल्ला प्रहरी कार्यालय दाङले आइतबार भारतसँग सीमा जोडिएका तीन स्थानमा प्रहरी चौकी स्थापना गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
"भारतले नेपालको सिमा मिचेको छैन।" -परराष्ट्र मन्त्री सुजाता कोइराला PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 06 June 2009 00:07
भारतीय राजदूत सूदलाई भेटे पछि परराष्ट्र मन्त्री सुजाता बहुलाउन लागिन्
काठमाण्डौं -भारतीय सुरक्षा कर्मिहरुको खप्की र चुटाइ खाँदै हजारौ नेपालीहरु घर न घाट बिल्लिबाठ भई रहेकै बेला नव नियुक्त परराष्ट्र मन्त्री सुजाता कोइरालाले भारतले नेपालको सिमा नमिचेको बताएकी छन् ।

Read 1 Comments... >>
Read more...
 
सीमा क्षेत्रबाट बिस्थापित जनताहरु धमाधम बिरामी PDF Print E-mail
Share
Written by Geban Mijhar   
Friday, 05 June 2009 01:22

Read 0 Comments... >>
Read more...
 
नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपको दलहरुले बिरोध गर्ने PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 04 June 2009 01:15
काठमाण्डौं-नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षवाट नेपाली भूमिमाथिको हस्तक्षेप तथा नेपाली जनतामाथि भएको अत्याचार विरुद्ध राष्ट्रिय सहमति कायम गर्दै त्यसको विरोध गर्न राजनैतिक दलहरु सहमत भएका छन् ।

Read 0 Comments... >>
Read more...
 
भारतीय राजदूत राकेश सुदलाई नयाँ सरकारको रन्को किन पर्‍यो? PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 01 June 2009 14:03
काठमाण्डौं- नयाँ सरकार गठनकालागि माओवादी इतरका दलहरुको गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका नेपालकालागि भारतीय राजदूत राकेश सुदले सोमबार विहान पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेटेका छन् ।

Read 1 Comments... >>
Read more...
 
गाउँ घरमासमेत भारु छ्यापछ्याप्ती, नेपालको वैदेशिक व्यापार झनझन भारत केन्द्रित PDF Print E-mail
Share
Written by Rajbahadur Gurung   
Thursday, 28 May 2009 01:35
पोखरा -नेपालको वैदेशिक व्यापार देशगत तथा बस्तुगत तवरले विविधीकरण हुनुको साटो झनझन भारत केन्द्रित हुँदै गएको छ ।

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 10

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?