Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतका स्थलसेनाध्यक्ष सिँहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 22 December 2010 16:14

काठमाडौं- भारतका स्थलसेनाध्यक्ष विजयकुमार सिँहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान गरिएको छ ।

नेपाल भ्रमणमा रहेका सिँह राष्ट्रपति डा. रामवरण यादवद्वारा पुस ७ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा यो उपाधिबाट सम्मानित भएका हुन् ।

राष्ट्रपति यादवले नेपाल र भारतका सेना प्रमुखहरुलाई एकअर्को देशले मानार्थ महारथीको उपाधि दिने प्रचलनअनुसार मानार्थ महारथीको उपाधि दिएका हुन् । नेपाली सेनाका प्रधानसेनापति छत्रमानिसंह गुरुङले भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ उपाधि लिईसकेका छन् ।

उपाधि वितरण समारोहमा उपराष्ट्रपति परमानन्द झा, रक्षामन्त्री विद्या भण्डारी, नेपाली सेनाका प्रधान सेनापति गुरुङ, नेपालकालागि भारतीय राजदूत राकेश सूद लगायत उपस्थित थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?