Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री खनालद्वारा आफूले बनाएको नियम तोड्दै भारतीय राजदूत राकेश सुदसँग भेटघाट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 20 March 2011 11:36

काठमाडौं- आफैले दिएको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्र मन्त्रालयको जानकारी विना नेपालकालागि भारतीय राजदूत राकेश सुदसँग भेटघाट गरेका छन् ।



यसै हप्ता प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयको जानकारी विना कुनैपनि विदेशीहरुले सरकारी अधिकारीहरुसँग भेटघाट गर्न नपाउने निर्देशन जारी गरेको थियो ।

तर प्रधानमन्त्री खनालले आफ्नै कार्यालयको निर्देशन विपरित सिँहदरवारस्थित भारतीय राजदूत सुदसँग भेटेका हुन् । खनाल प्रधानमन्त्रीमा निर्वाचित भएयता राजदूत सुदले गरेको पहिलो भेटघाट हो यो । विहान साढे ११ बजेपछि प्रधानमन्त्रीको कार्यालय सिँहदरबारमा प्रम खनाल र राजदूत सुदबीच कुराकानी भएको थियो ।

यसअघिपनि सुदले विगतमा बनेका सरकारलाइ आफ्नो अनुकुल बनाउन औपचारीक मर्यादासमेत पुरा नगरी नियमित जस्तो भेट्ने गरेका थिए । नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भारतीय नीति र राजदुतको कार्यकाल सर्बाधिक विवादित र आलोचित बन्दै आएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?