Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रपति डा. यादव भारतको १० दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 05 February 2011 13:19

कार्यवाहक राष्ट्रपति परमानन्द झाबाट सपथ लिन खनालद्वारा अस्विकार
काठमाडौं- राष्ट्रपति डा. रामवरण यादव भारतको १० दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

राष्ट्रपति यादव नेतृत्वको भ्रमण दल माघ २२ गते काठमाडौं आईपुगेको हो ।

शुरुमा अनौपचारिक भनिएपनि एकाएक भ्रमणलाई औपचारिक बनाइएको थियो । नेपालमा सरकार गठन हुने समयमा भएको राष्ट्रपतिको भ्रमणलाई राजनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको थियो । राष्ट्रपति डा. यादव यही माघ १३ गते भारत गएका थिए ।

राष्ट्रपति भारत भ्रमण गएका कारण माघ २० गते निर्वाचित प्रधानमन्त्री झलनाथ खनालको सपथ ग्रहण भएको छैन । राष्ट्रपति कार्यालय स्रोतकाअनुसार खनालले कार्यवाहक राष्ट्रपति परमानन्द झाबाट सपथ लिन अस्विकार गरेका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?