Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Indigenous People
मगर विद्यार्थी संघको सातौं राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Haribahadur Saru Magar   
Saturday, 28 January 2012 12:41

'मगराँत स्वायत्ततासहितको अखण्ड र समृद्ध नेपाल निमार्णकोलागि हाम्रो आन्दोलन: बैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणालीको पक्षमा सातौ राष्ट्रिय महाधिबेशन'
तनहुँ, दमौली- नेपाल मगर विद्यार्थी संघको सातौं राष्ट्रिय महाधिवेशन भव्य सभाकासाथ तनहुँको दमौलीमा सम्पन्न भएको छ ।


Read 1 Comments... >>
Read more...
 
आदिवासी जनजातिको आत्मानिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन धरान घोषणा पत्र २०६८ PDF Print E-mail
Share
Written by Administrator   
Monday, 23 January 2012 15:15

धरान- एकात्मक हिन्दू राज्यको निर्माणदेखि नै निरन्तरता पाएको बाहुनवाद, पितृसत्तावाद, खस-नेपाली भाषा, हिन्दू धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त नीति तथा प्रचलनहरु जातिवादी, लैंगिकरुपमा विभेदकारी, कानुनीरुपमा अवैध, नैतिकरुपमा निन्दनीय तथा सामाजिकरुपमा अन्यायपूर्ण भएकोले सो कुराहरुको अन्त्य संविधानमा नै सुनिश्चित हुनु पर्दछ भनी हामी प्रतिवद्ध छौँ ।
Read 0 Comments... >>

Read more...
 
'सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशको स्थापना' PDF Print E-mail
Share
Written by Nepal Sherpa Association   
Saturday, 14 January 2012 08:58

काठमाडौं- 'सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशेको स्थापना' भन्ने नेपाल शेर्पा संघको चौथौ राष्ट्रिय महाधिवेशनबाट पारित नारा अहिले सम्पूर्ण शेर्पाहरुको मात्र नभएर सिंगो मुलुकको अस्तित्वको विषय बनेको छ ।
Read 1 Comments... >>

Read more...
 
लोपोन्मुख राजी समुदायबारे पहिलो अध्ययन पुस्तक सार्वजनिक PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Friday, 06 January 2012 16:38

रुपन्देही- आदीवासी जनजातिमा पर्ने अति सीमान्तकृत अल्पसंखयक तथा लोपोन्मुख समुदायमा आधारित राजी समुदायमा आधारित 'राजी समुदाय: एक अध्ययन' नामक पुस्तक नेपाली ईतिहासमा पहिलो पटक प्रकाशन भएको छ ।
Read 0 Comments... >>

Read more...
 
मगर संघको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न, मगरात प्रदेशको माग स्वायत्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Khadgabir Thapa Magar   
Thursday, 22 December 2011 06:11

नौ बुंदे घोषणापत्र जारी, गाईलाई राष्ट्रिय जनावरबाट खारेज गर्न माग
गुल्मी- नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन गुल्मीको तम्घासमा मंसिर २४ देखि २९ गतेबिच सम्पन्न भएको छ। संघको केन्द्रिय अध्यक्षमा स्याङ्जाका महेन्द्र थापा मगर निर्वाचित हुनुभएको छ।


Read 0 Comments... >>
Read more...
 
'मिस मगर लुम्विनी' बनिन्- आशा थापा मगर PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 04 December 2011 13:39

Special: 2 photos: रुपन्देही- ३० जना प्रतिस्पर्धीलाई उछिन्दै आशा थापा मगर 'मिस मगर लुम्बिनी २०११' बन्न सफल भएकी छन् ।
Read 0 Comments... >>

Read more...
 
१७ औं विश्व आदिवासी दिवसको अबसरमा प्रधानमन्त्री खनालद्वारा शुभकामना PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 09 August 2011 15:08

काठमाडौ- प्रधानमन्त्री झलनाथ खनालले आदिवासी जनजाति आन्दोलनमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघ-संस्थाहरुले पुर्याएकॊ योगदानको सरकारले उच्च सम्मानकासाथ स्मरण गर्न चाहेको बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
सरकारी आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा मगर संघका केन्द्रीय अध्यक्ष झकबहादुर थापामगर नियुक्त PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Mek Rana Magar   
Wednesday, 06 July 2011 11:28

काठमाडौं- आदिवासी जनजातिहरुको एकमात्र सरकारी औपचारीक निकाय आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रष्तिठान (National Foundation for Development of Indigenous Nationalities-NFDIN) को उपाध्यक्षमा झकबहादुर थापामगर नियुक्त हुनु भएको छ ।


Read 2 Comments... >>
Read more...
 
आदिवासी जनजातिहरु आन्दोलित: १६ बुँदे ज्ञापनपत्र पेश PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Sunday, 12 June 2011 11:15

काठमाडौं- "संविधान सभाको संवैधानिक समितिको उपसमितिले राष्ट्रिय राजनीतिमा सहमति भैसकेको 'संघीय गणतन्त्र नेपालको संविधान' को सट्टामा सङ्घीयता र गणतन्त्रलाई छोडेर नेपालको सविधानको नाम 'नेपालको संविधान' मात्र राख्ने र खस भाषालाई मात्र 'सरकारी कामकाजको भाषा तथा राष्ट्रभाषा' बनाउने गरेको सहमतिप्रति हाम्रो गम्भिर विमति छ ।"
Read 0 Comments... >>

Read more...
 
आदिवासी जनजातिद्वारा संविधान सभा अगाडि धर्ना PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Saturday, 28 May 2011 11:37

म्याद थपेरै भएपनि आदिवासीको राज्य र अधिकार सुनिश्चित भएको संविधानको माग
Special: 2 photos:
काठमाडौं- संविधान सभामार्फत आदिवासीय हक अधिकारसहित जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामसालीङ, नेवाः, मगरात, तमुवान, थरुहट, शेर्पा, हिमाली भोटलगायतका आत्मनिर्णयको अधिकार स्वशासनसहितका स्वायत्त राज्यहरूको माग गर्दै साझा मोर्चा आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वान र आयोजनामा २०६८ जेठ १४ गते संविधान जारी हुनुपर्ने दिन संविधान सभाहलको अगाडि नयाँ वानेश्वर चोक काठमाडौंमा दिनभर धर्ना कार्यक्रम सम्पन्न भयो ।
Read 0 Comments... >>

Read more...
 
२६ वटा जनजातीय संघ संस्थाद्वारा नयाँ संबिधानमा १५ सुत्रिय माग कायम गर्न आन्दोलनको घोषणा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Friday, 20 May 2011 18:27

Exclusive: काठमाडौँ- "संविधान सभाबाट धर्मनिरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आदिवासी जनजातिको जातीय स्वायत्तता, संघीयता, आत्मनिर्णयको अधिकार, राजनैतिक अग्राधिकार र आदिवासी जनजातिको हक-हितको सुनिश्चित भएको संविधान ०६८ जेठ १४ गते भित्र जारी गराउन जनस्तरबाट दवाव दिन आदिवासी जनजाति संयुक्त संघर्ष समितिले १५ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।"
Read 0 Comments... >>

Read more...
 
आदिवासी जनजातिहरुले राजनीतिक दलहरुका केन्द्रीय कार्यालयहरुमा धर्ना दिने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 16 May 2011 21:40

काठमाडौँ- नयाँ संविधानमा आफूहरुले अघि सारेका माग समावेश गराउन दबाब दिने उद्देश्यले संविधान सभा र रोष्ट्रम घेराउ गर्ने कार्यक्रम आदिवासी जनजाति समूहहरुले सार्वजनिक गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
आदिवासी जनजाति महासंघको बन्दका कारण नेपाल ठप्प PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 13 May 2011 14:28

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीलगायत मुलकभरको जनजीवन प्रभावित भएको छ ।
Read 0 Comments... >>

Read more...
 
थारुहरुद्वारा तराई बन्द गर्ने, तराईमा चार संघीय प्रदेश निर्माण गर्नु पर्ने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 11 May 2011 17:25

काठमाडौँ- थारुहरुको प्रतिनिधिमूलक संस्था थारु कल्याणकारिणी सभाले तराईमा चार संघीय प्रदेश निर्माण गर्नु पर्नेलगायतका १० बुँदे माग पुरा गराउन भोलि एक दिने तराई बन्द गर्ने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 05 May 2011 22:56

काठमाडौँ- थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 11

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama