Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दोस्रो किराँत धर्म अन्र्तराष्ट्रिय महासम्मेलन काठमाडौंमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 13 March 2011 15:14

काठमाडौं- आगामी चैत्र २१ गतेदेखि राजधानीमा दोस्रो किराँत धर्म अन्र्तराष्ट्रिय महासम्मेलन आयोजना हुने भएको छ ।



महासम्मेलन आयोजक मूल सम्मेलन आयोजक समितिले राष्ट्रिय विभूति मुहिङगुम आङिसमाङ महागुरु फाल्गुणानन्द लिङदेनको ६३ औ स्मृत्ति दिवसको अवसर पारेर सम्मेलन गर्न लागेको जानकारी गराएको हो । आगामी चैत्र २१, २२ र २३ गतेसम्म राजधानीमा हुने सम्मेलनमा १८ मुलुकबाट १५ सय प्रतिनिधि सहभागी हुने आयोजक समितिका सभापति डकेन्द्रसिँह थेगिम लिम्बु जानकारी दिए ।

सो सम्मेलनमा चार वटा कार्यपत्रहरु प्रस्तुत गरिने भएका छन् । प्रस्तुत हुन लागेका कार्यपत्रहरुमा 'किराँत धर्मदर्शन र मुहिङगुम अङिसमाङहरु' विषयमा चन्दकुमार सेर्मा लिम्बु, '१६ औं राष्ट्रिय विभूति मुहिङगुम आङिसमाङ फाल्गुणानन्दको धार्मिक देन' को विषयमा महाकवी मोहन दुखुन राई, 'विश्व शान्ति र मानव एकताकालागि किराँत धर्म' विषयमा पूर्व राजदुत डा. नोवल किसोर राई र किराँत धर्ममा नारीको स्थान र समाज सुधारका शास्वत पक्षको विषयमा डा. शुभद्रा दाहाल सुब्बाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?