Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पाँचौ अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६८ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 25 April 2011 16:38

काठमाडौँ- पाँचौ अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६८ सम्पन्न भएको छ ।

इन्डीजेनियस फिल्म अर्काइभआइफाद्वारा आयोजित महोत्सव वैशाख १२ गते सम्पन्न भएको हो ।

९ वैशाखदेखि शुरु भएको महोत्सवमा क्यानडाकी मेरि हेलेनद्वारा निर्देशित 'विफोर टुमारो' प्रथम स्थान हासिल गरेको छ । टोलीका नेभेइ लौरोहेलोभिकले निर्देशन गरेकी 'नो माइ जिप्सी फेमेल' दोस्रो र अमेरिकाका डेनिस जेखेलले निर्देशन गरेको 'चिल्ड्रेन अफ एमोजन' तेस्रो स्थानमा आएको छ ।

ध्रुव पुनमगरले निर्देशन गरेको मोड यालिङ चलचित्रले लोकपि्रय मत हासिल गरको छ । नेपालबाट मगर, तामाङ, गुरुङ, नेवारी, हुम्लीलगायतका विभिन्न भाषामा तयार गरिएका आठवटा चलचित्रको सहभागिता थियो । महोत्सवमा अन्य १९ देशका ३४ वटा चलचित्र समावेस भएको चलचित्र निर्देशक सन्जोग लाफा मगरले जानकारी दिए ।

आयोजक संस्था आइफाका अध्यक्ष नवीन सुब्बाले महोत्सवले अन्तर्राष्ट्रियस्तरमा रहेका आदिवासीको परम्परा संस्कृति तथा जीवन पद्धतिलाई नजिकबाट अध्ययन गर्न सहयोग पुगेको बताए ।

वर्षेनी अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सव गर्दै आएको आइफाले धरान, पोखरा, बुटवललगायतका शहरमा आदिवासी चलचित्र महोत्सव गर्दै आएको छ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar Newa
0
 
 
nepalkaa pidit aadibasi janajati haruka samachar nispakchya ra sahi sampresan garne yes site ma pani newar bhasa lai tesko sahi naam nepalbhasa nalekhiyeko ma dukha byakta gardai nepalbhasa wa newar bhasa (newari hoina) lekhna anurodh garincha lekhaklai...
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Prabindra Shakya
0
 
 
nepalkaa pidit aadibasi janajati haruka samachar nispakchya ra sahi sampresan garne yes site ma pani newar bhasa lai tesko sahi naam nepalbhasa nalekhiyeko ma dukha byakta gardai nepalbhasa wa newar bhasa (newari hoina) lekhna anurodh garincha lekhaklai...
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?