Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Indigenous People
गाईको मासु खाँदा प्रहरिको फन्दामा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Friday, 15 January 2010 11:56

काठमाडौ- मुलुक धर्म निरपेक्ष भएको तीन वर्ष बितिसक्दा पनि राज्यले हिन्दुहरुको धर्मलाई काखी च्यापेर अन्य धर्मावलम्बीहरुमाथि दमन गर्न छाडेको छैन ।
Read 0 Comments... >>

Read more...
 
प्रधानमन्त्री माधवकुमार नेपाललाई राउटेको उपहार PDF Print E-mail
Share
Written by Administrator   
Thursday, 07 January 2010 09:52

दैलेख- प्रधानमन्त्री माधवकुमार नेपालले साताब्यापी प्रथम ऐतिहासिक दैलेख महोत्सवको सदरमुकाममा उद्घाटन गर्नुभयो ।
Read 0 Comments... >>

Read more...
 
आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको नेपाल बन्द पूर्ण सफल PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Saturday, 02 January 2010 06:38

काठमाडौं- आदिवासी/जनजाति बृहत मोर्चा, नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता र स्वशासन राजनीतिक अग्राधिकार, धर्मनिरपेक्षता, आदिवासी/जनजातिहरुको सामुहिक पहिचान, राज्यका सम्पूर्ण अङ्गहरुमा आदिवासी/जनजातिहरुको समानुपातिक प्रतिनिधित्व र आदिवासी/जनजातिहरुका हक-अधिकारहरु भावी संविधानमा सुनिश्चित गराउनु पर्ने लगायतका मागहरु राखेर पुष १७ गते प्रथम पटक गरेको नेपाल बन्द विभिन्न दवाब, धम्की, चुनौती र षडयन्त्रहरुका बावजुत पूर्ण सफल भएको जनाएको छ ।
Read 0 Comments... >>

Read more...
 
आदिवासी/जनजाति बृहत मोर्चा नेपालको नयाँ बर्षमा नेपाल बन्दबारे प्रेस विज्ञप्ती PDF Print E-mail
Share
Written by Indigenous Forum Press release   
Thursday, 31 December 2009 17:26

काठमाडौं- आदिवासी/जनजाति बृहत मोर्चा नेपालले नेपाल अधिराज्यका १०५ भन्दाबढी संघसंस्थाहरुको संयुक्त मोर्चा हो ।
Read 0 Comments... >>

Read more...
 
मगर भाषाको चलचित्र "मिफुरुङ" शुभमुहुर्त बुटबलमा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 31 December 2009 17:10

रुपन्देही- मगर भाषाको चलचित्र "मिफुरुङ" को बिहीवार देवदहको सरनदेवी मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ वर्षको पहिलो दिन नै बन्द हुने भो नेपाल PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Thursday, 31 December 2009 00:16

आन्दोलनकारी आदिवासी/जनजातिहरुको माग सरकार द्वारा बेवास्ता
काठमाडौं- आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको प्रथम चरणको आन्दोलनको कार्यक्रम अनुसार सरकारले माग पूरा गर्ने कुनै प्रतिक्रिया नदिएपछि पुस १७ गते नयाँ वर्ष २०१० को पहिलो दिन नै मोर्चाले नेपाल बन्द गर्नेभएको छ ।
Read 0 Comments... >>

Read more...
 
आदिबासी मोर्चाद्वारा जनवरी १ तारिख नेपाल बन्दको आह्वान PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Thursday, 24 December 2009 18:39

काठमाडौं- नेपाल आदिवासी जनजाति ब्रिहद मोर्चाले बिहीवार काठमाडौं जिल्ला प्रशासन अगाडि धर्नाको आयोजना गर्दै आगामी जनवरी १ तारिख नेपाल बन्दको आह्वान गरेको छ।
Read 0 Comments... >>

Read more...
 
"सम्पूर्ण तमुहरुको साझा धारणा, तमुवान राज्य सहितको समावेशी संविधान हाम्रो चाहना" PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 24 December 2009 10:23

गुरुङ्ग समुदायको साताब्यापी ल्होछार कार्यक्रम
काठमाण्डौ- गुरुङ्ग समुदायले यसपटकको ल्होछार 'सम्पूर्ण तमुहरुको साझा धारणा, तमुवान राज्य सहितको समावेशी संविधान हाम्रो चाहना' भन्ने मुख्य नारा साथ मनाउने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
संघीय लिम्बुवान महिला परिषदको नयाँ नेत्रित्व PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Thursday, 17 December 2009 09:44


Read 0 Comments... >>

Read more...
 
आदिवासी जनजाति वृहत मोर्चाका ७३ आन्दोलकारी गिरफ्तार PDF Print E-mail
Share
Written by DB Angbung & Bharat Shrestha   
Wednesday, 16 December 2009 09:36

काठमाण्डौ- आदिवासी/जनजातिको हक अधिकारको सुनिश्चितता सम्बन्धी बिभिन्न मागहरु राखी आन्दोलनमा उत्रिएका आदिवासी/जनजाति बृहत मोर्चा, नेपालका ७३  नेतृत्व तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी छोडेको छ।


Read 0 Comments... >>
Read more...
 
कान्तिपुर दैनिकमा प्रकाशित भ्रामक रिपोर्ट र समाचारप्रति १६ शेर्पा संघ संस्थाहरुको घोर आपत्ति PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sherpa Association Press release   
Monday, 07 December 2009 04:50

 


Read 0 Comments... >>
Read more...
 
आदिवासी जनजाति बिद्यार्थी महासंघद्वारा त्रिबिको शुल्क बृद्धि गर्ने निर्णयको बिरोध PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 05 December 2009 15:46

काठमाण्डौ- नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघले त्रिभुवन बिश्व विद्यालयको शुल्क बृद्धि गर्ने निर्णयको बिरोध गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।


Read 1 Comments... >>
Read more...
 
लिम्बुहरुको पर्ब चासोक तङनामको अबसरमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Wednesday, 02 December 2009 04:08

काठमाण्डौ- राष्ट्रिय चाड चासोक् तङ्नाम् २०६६ को उपलक्ष्यमा संयुक्त लिम्बुवान मोर्चा, नेपालद्वारा चुम्लुङहिम, ललितपुरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवम् चियापान समारोह लिम्बुवानी आन्दोलनको माहौलमा सम्पन्न भएको छ ।


Read 0 Comments... >>
Read more...
 
नवलपरासीमा पहिलो थारु संग्रालय बन्ने PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Monday, 23 November 2009 10:53

बुटबल- नेपालमै पहिलो थारु संग्राहलय नवलपरासीको अग्यौलीमा निमार्ण हुने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
मौलिक अधिकार तथा निर्देशक सिद्धान्त मस्यौदा आदिवासी जनजाति महासंघद्वारा जलाइने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Samita Byanjankar   
Saturday, 21 November 2009 17:23

काठमाण्डौ- संबिधान सभा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा आदिवासी जनजातिहरुको हक अधिकारका कुनै पनि बुँदा नसमेटिएको ठहर गर्दै नेपाल आदिवासी जनजाति महासंघले उक्त मस्यौदालाई सार्वजानीक रुपमा जलाउने कार्यक्रम तय गरेकोछ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 11

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?