Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री निर्वाचनको ब्यङ्ग कस्न जनजाति खप्पिस PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ngwang Sonam Sherpa   
Monday, 23 August 2010 16:28

काठमाडौं- नेपाल आदिबासी जनजाती महासंघको अगुवाईमा प्रधानमन्त्री निर्वाचनको बेला संबिधान सभा भवनको अगाडि धर्ना तथा हस्ताक्षर कार्यक्रम गरियो ।



मुलुकलाई बन्धक नबनाउन र मुलभुत रुपमा संबिधान निर्माण प्रकृयालाई प्राथमिकता दिन  उक्त धर्ना तथा हस्ताक्षर कार्यक्रम गरिएको थियो भने नेताहरुको सता लिप्सालाई ब्यङ्ग्य गर्न हरियो छ फिट अग्लो बासमाथि कुर्सी राखिएको थियो।

कार्यक्रम दिनको १२ बजे देखी प्रधानमन्त्रिको निर्वाचन बेलुका ५ बजे सकुन्जेलसम्म बिभिन्न नाराका साथ भएको थियो । सो कार्यक्रम महासंघका महासचिव आङ काजी किसानले नेत्रत्व गर्नु भएको थियो ।

-Ngwang Sonam Sherpa in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?