Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा लिम्बूको किपट व्यवस्थाबारे गलत कुरा लेखिएको दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 01 September 2010 09:57

काठमाडौं- लिम्बू विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समावेश दुई पुस्तकमा लिम्बूको किपट व्यवस्थाबारे गलत कुरा लेखिएको दावी गर्दै सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराएको छ ।

शिक्षा शास्त्र प्रवीणता प्रमाण पत्र तह दोस्रो वर्षको पुस्तक 'आर्थिक विकास र योजना परिचय' र व्यवस्थापन संकाय स्नातक तेस्रो वर्षको पुस्तक 'ग्रामीण विकास र सहकारी व्यवस्थापन' शीर्षक पुस्तक १५ दिनभित्र पठनपाठक बन्द गरिनुपर्ने, विक्री वितरण रोकिनुपर्ने, नष्ट गरिनुपर्ने माग संघले गरेको छ ।

राजधानीमा एक पत्रकार सम्मेलन गरी संघका अध्यक्ष टंक फोम्बोले १५ दिनभित्रै लेखक, प्रकाशक र त्रिविले क्षतिपूर्ति सहित माफी माग्नुपर्ने र लेखक सुदर्शन सिलवाल, बीपी घिमिरे, एसबी कार्की र सागर खड्कालाई त्रिविले सेवाबाट बर्खास्त गर्नुपर्ने संघको  मागरहेको उनले बताए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?