Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
नेपाल मगर संघद्वारा निर्धारित समयमै नयाँ संविधान जारी गर्न मोटरसाईकल र्याली PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Anand Gurung   
Wednesday, 28 April 2010 02:09

काठमाडौं- नेपाल मगर संघले निर्धारित समयमै नयाँ संविधान जारी गर्न दबाब दिन आज काठमाण्डौमा बृहत मोटरसाईकल र्याली निकालेको छ ।

Motorcycle rally by Nepal Magar Association. Photo: Anand

नेपाल मगर संघले निर्धारित समयमा नयां संविधान जारी गर्नु पर्ने माग गर्दै मोटर साइकल र्याली निकालेको हो ।

अब बन्ने संविधानमा अग्रअधिकार सहितको स्वायत्त मगरात प्रदेश सुनिश्चित हुन पर्ने र निर्धारीत समयमा नै संविधान जारी गर्नु पर्ने मागसहित सरकारलाई दवाव दिन र्यालीको आयोजना गरिएको नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरले बताउनु भयो ।

काठमाण्डौको कंलकी चोकबाट निस्कीएको र्यालीले राजधानीको भित्री चक्रपथ परिक्रममा गरी कंलकी चोकमा पुगेर कोण सभामा परिर्णत भएको थियो ।

-Anand Gurung in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama