NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपाल मगर महिला संघको चौथो महाधिबेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Wednesday, 03 March 2010 16:16

काठमाडौं- नेपाल मगर महिला संघको चौथो राष्टिय महाधिवेशन सदरमुकाम गोरखामा सम्पन्न भयो ।

नेपाल मगर महिला संघको चौथो महाधिबेशन पछी सामुहिक तस्बिर खिचाउदै पदाधिकारीहरु । Photo courtesy: Santa


संघको चौथो कार्यकालको लागी ४७ सदस्यीय कार्य समिति चयन गरियो । जसमा अध्यक्ष गंगा खासु मगर- रुपन्देही, वरिष्ठ उपाअध्यक्ष मनु थापामगर- र्बदिया, भाषिक उपाध्यक्ष तिर्पना थापा मगर- दाङ, हिरु थापा मगर- पाल्पा महासचिव, पुर्ण माया पुलामी मगर- काठमाण्डौ सचिव, विनिता थापामगर- धादिङ, कोषाध्यक्ष पदमा आलेमगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मन्जु थापा मगर- कोशी, लली माया जर्घामगर- जनकपुर, सरस्वती पुलामी मगर- बागमती, नानु माया थापा मगर- गण्डकी, सरस्वती पुन मगर- धौलागीरी, लालकुमारी रोक्का मगर- राप्ती, रमा राना मगर- नारायणी आदी रहेका छन् ।

महाअधिवेशनले १५ बुदे घोषणा पत्र जारी गरेको छ ।

-Santa Bagam in Kathmandu

Comments


नेपाल मगर महिला संघको नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो हार्दिक बधाई छ । उहाँहरुको कार्यकाल सफल रहोस यही हाम्रो शुभकामना छ ।।।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dr. Govind P. Thapa
0
 
 
Hearty Congratulations to all the officials of Nepal Magar Mahila Sangh.

Dr. Govind P. Thapa, President, Magar Studies Center
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?