Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
विश्व आदिवासी दिवस ९ अगष्ट २०१० को उपलक्षमा नेपाल आदिवासी जनजाति महासंघको अपिल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NEFIN Press release   
Tuesday, 20 July 2010 09:12

काठमाडौं- "नेपालका आदिवासी जनजाति अहिले इतिहासको सुनौलो घडीमा आइपुगेका छन् । किनकि मुलुकमा नयाँ संविधान बनाउने काम भइरहेको छ ।

संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्दै नयाँ संविधान बनाउन सकियो भने नयाँ नेपाल पनि बन्न सक्छ र आदिवासी जनजातिका साथै सम्पूर्ण जनताको भाग्य भविष्य बन्नेछ । यो सुनौलो अवसरको उपयोग गर्न सकिएन भने युगौंदेखि आदिवासी जनजाति समुदायले भोग्दै आएको उत्पीडन निरन्तर जारि हुनेछ र नयाँ नेपाल पनि बन्ने छैन ।

विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण नेपाली जनतामा अधिकार प्राप्तिका लागि जागृत हुन अपिल गर्दछ । आदिवासी जनजातिले अधिकार र न्याय नपाई नयाँ नेपाल नबन्ने तथ्य घामजस्तै छर्लङ्ग भइसकेको छ । तसर्थ, नयाँ नेपाल बनाउन आदिवासी जनजातिको हकअधिकार स्थापनाका लागि निम्न माग पूरा गराउने राज्यसँग माग गर्दछौं र यी मागमा ऐक्यवद्धता जनाइदिन सम्पूर्ण नेपाली जनतामा अपिल गर्दछौं ।"

नेपाल आदिवासी जनजाति महासंघ

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama