Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
जनजाति महासंघद्वारा भुगोलका आधारमा प्रस्ताव गरेको नारायणी र सुनकोशी प्रदेश खारेज गर्न पनि माग PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 09 July 2010 15:30

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको अधिकार सुनिश्चत गर्न र समयमा संविधान निर्माण गर्न दबाव स्वारुप चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेकेा छ ।

आदिबासी जनजाति महासंघ समन्वय परिषदको चितवनमा सम्पन्न राष्ट्रीय भेलाले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष राजकुमर लेखीले ज्ञापनपत्र बुझाउने, प्रशिक्षण, मशाल जुलुस प्रदर्शण र राजधानी नाकाबन्दी लगायतको आन्दोलनको घोषणा गरेका हुन ।

अध्यक्ष लेखीले आपसी अन्तर्बिरोध अन्त्य गरि संबिधान निर्माणको कार्यतालिका सार्बजनिक गर्न संबिधान सभामा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुलाई आग्रह गर्ने पनि निर्णय भएको जानकारी गराए ।

घोषणा पत्रमा संबिधान सभाको राज्य पुर्न संरचना समितिले भुगोलका आधारमा प्रस्ताव गरेको नारायणी र सुनकोशी प्रदेश खारेज गर्न पनि माग गरेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama