Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 05 May 2011 22:56

काठमाडौँ- थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा गरेको छ ।

फोरमलाई सरकारमामा ल्याउन एमाले र माओवादी र फोरमबीच भएको सहमति खारेज हुनुपर्ने मागपनि यो समूहले गरेको छ । समूहको नेतृत्व लक्ष्मण थारुले गर्दै आएका छन् ।

अध्यक्ष थारुले आदिवासी थारुहरुलाई मधेसी बनाउन सो सम्झौता गरिएको आरोप लगाउँदै तत्काल सम्झौता खारेज हुनुपर्ने माग गरे । उनले सो सम्झौतालाई राष्ट्रघाति भएको आरोपपनि लगाएका छन् । जेठ १४ गते अघि नै संविधान जारी गर्न दवाव सृजना गर्ने उद्देश्यले अगामी बैशाख २७ गतेबाट दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि उनले सार्वजनिक गरे ।

बैशाख २७ गते प्रचार प्रसार र वालपेन्टिङ्ग गर्ने, २८ गते मसाल जुलुस निकाल्ने, बैशाख २९ र ३० गते थरुहट बन्द गर्ने, जेठ ५-१४ सम्म कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ्ग, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनामा थरुहट सेनालाई तालिम दिने, मजदुर महिला विद्यार्थी किसान ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका कार्यक्रम परिषदले तय गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?