NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
Interview
Interview with Bharati Gautam, former General Secretary, INLS in New York PDF Print E-mail
Share
Written by Administrator   
Saturday, 30 October 2010 12:30


Read 0 Comments... >>
 
Interview with Bishnu Maya Pariyar, Founder, EDWON, 2010 PDF Print E-mail
Share
Written by Administrator   
Wednesday, 20 October 2010 20:34

Read 0 Comments... >>
 
Interview with Dr Pramod Dhakal, NRN Open University Project in Montreal, Cananda PDF Print E-mail
Share
Written by Administrator   
Saturday, 14 August 2010 12:38

Read 0 Comments... >>
 
Exclusive Interview with Nepal Prime Minister Pushpakamla Dahal "Prachanda" PDF Print E-mail
Share
Written by Administrator   
Wednesday, 01 October 2008 11:46

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचन्ड" संग लिइएको बिशेष भिडियो अन्तरवार्ता:


Read 0 Comments... >>
 
दोहोरी गीत गाउने होइन त अमेरिकि गायिका आनासँग ? PDF Print E-mail
Share
Written by Purna Thapa Magar   
Friday, 14 March 2008 11:52

"सामाजिक कुराहरुलाई संगीत भाषाबाट र दोहोरीको संसारलाई बुझ्न खोजी रहेको छु । त्यसैले मलाई यसैमा गर्व छ । म यसैमा रम्न चाहन्छु ।" -Anna Marie Stirr

विश्व मानचित्रमा नेपाल सानो देश भएतापनि प्राकृतिक र साँस्कृतिक सम्पदाले धनी छ । विदेशीहरु पर्यटकको रुपमा घुम्न मात्र नभई नेपालको जातिय परम्परा, धार्मिक, भाषिक, साँस्कृतिक तथा अन्य विषयमा जान्न, अनुभव बटुल्न र खोजपूर्ण अनुसन्धान गर्न निकै इच्छुक देखिन्छन्‌ । विभिन्न देशका नागरिकहरुले विभिन्न विषयमा खोजपूर्ण अनुसन्धान गरी विद्यावारिधी गर्दै जाने क्रममा एक जना अमेरिकी नागरिक आना स्टार (Anna Marie Stirr) ले पनि आफ्नै देशको कोलम्विया युनिभर्सिटीबाट नेपाली लोक दोहोरी संगीत सम्बन्धी छिट्टै विद्यावारिधी गर्दै छिन् ।

Anne Marie Stirr in traditional dress of Magar, Gurung, Dura and Chantyal ethnic communities in Nepal.
Read 0 Comments... >>

Read more...
 
नयाँ राष्ट्रगानका रचनाकार के भन्छन्‌? PDF Print E-mail
Share
Written by Administrator   
Monday, 10 March 2008 12:00

"साइकलमा गुडिरहँदा पनि त्यसैको शब्द र धुन गुनगुनाई रहन्थेँ ।...राष्ट्रगान जनयुद्ध र जनआन्दोलनको उपलब्धी हो । " -व्याकुल माइला, राष्ट्रगानका रचनाकार

जीबनी आफ्नै शब्दमा

"मेरो जन्म २०२९ साल चैत्र २५ गते ओखलढुंगा जिल्ला थाक्ले गाविसको हिलेपानी गाउँमा भएको हो । मेरो बुबा मानबहादुर राई र आमा धनलक्ष्मी राई हुन्‌। म अत्यन्तै विकट ग्रामिण क्षेत्रमा जन्मेको हूँ । म एक सर्वसाधारण निम्न मध्यम वर्गको मान्छे हूँ । मेरो शिक्षा गाउँ कै श्रीमहादेवस्थान प्रा.वि., हिलेपानीमा, त्यसपछि हर्कपूर नि.मा.वि. हर्कपुरमा भयो । माध्यमिक तहको शिक्षा चाहिँ श्री भगवति मा.वि. मानेभन्ज्याङ, ओखलढुंगामा भएको हो र उच्च शिक्षा कानुनमा हो । कानुनमा आई.एल., वि.एल. दुईवटै नेपाल ल क्याम्पस काठमाडौमा पढेको हूँ । व्याकुल माइला मेरो साहित्यिक उपनाम हो ।
Read 0 Comments... >>

Read more...
 
"मैले चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै छु" -कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ PDF Print E-mail
Share
Written by Administrator   
Saturday, 26 January 2008 10:47

Exclusive interview: न्यू योर्क- उनी बिदेशमा सबैभन्दा उच्च अन्तर सरकारी ओहोदामा पुग्ने नेपाली छोरो हुन्‌। गुल्मी जिल्लाको क्षेत्र नं. १ मा पर्ने अमरपुर गाउँमा आज भन्दा ६९ बर्ष अघी अर्थात्‌ सन्‌ १९४९ मा जन्मिएका, सानो कद्का तर ठूलो बिचार भएका र व्यबहारमा उतार्नसमेत सफल असल नेपालीहरु मध्येका एक गर्बिलो ब्यक्तित्व हुन्‌- कुलचन्द्र गौतम।

संयुक्त राष्ट्र संघको सहायक महसचिब पद र संयुक्त राष्ट्र संघीय बाल कोश-युनिशेफ (UNICEF) को उप निर्देशक पदसम्म पुगेर अन्तरराष्ट्रियस्तरमा
ठूलो योग्दान पुर्याइ आफ्नो ३५ बर्ष लामो सेवाबधी पुरा गरी उनी हालसालै (डिसेम्बरमा) अबकाश भएका हुन्‌


यही जनवरी ३१ तारिख सदाकालागि आफ्नो कर्म थलो न्यूयोर्क शहरलाई चटक्क छोडेर नेपाल आमाको न्यानो काखमा फर्किदै छन्‌ उनि- नयाँ नेपालको निर्माणमा केही योग्दान पुर्याउने अठोट लिएर। उनको एउटै मात्र आकांक्षा छ- सबै मिलेर नेपाललाई फलाउँ, फुलाऔं अ
नि नेपालका भाबी सन्ततीलाई एक सबल नागरिक बनाऔं ताकी एक्काइसौ शताब्दीमा नेपाल एक उन्नत देश बन्न सकोस्‌।

यो साता युएस नेपाल अनलाइन डट कमले उनको न्यूयोर्क शहरको निवासस्थानमा गएर भेट गर्‍यो ‌। त्यतिखेर उनका आँखा भरी नेपालप्रतिको माया र उनका बिचारमा नयाँ नेपाल निर्माणको रुपरेखा झल्किएको देखिन्थ्यो। यसपाली हामीले उनीसँगको झन्डै सवा घण्टा लामो कुराकानीको मुख्य भाग प्रस्तुत गरेकाछौं, पढ्नुहोस्:
Read 0 Comments... >>

Read more...
 
नेपालमा कराँते खेलका संस्था‍पक थानेश्‍वर राईसंग बिशेष भेटवार्ता PDF Print E-mail
Share
Written by Administrator   
Tuesday, 08 January 2008 12:21

'पञ्‍चायती कालमा मलाई देशद्रोही पनि भनियो।
नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन। खेलाडी भनेको बेकार को हो भन्ने नकारात्मक भाबना जनतामा छ।'



Thaneswar Rai talking with Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.Com. Photo: Nagendra Ingnam 'Atharaili'

नेपालमा कराते खेलका संस्था‍पक, नेपाली खेल जगतका गबिंला हस्‍ती थानेश्‍वर राई नेपाली खेल र खेलादीको बिकासबारे के गर्दै छन्‌ र अहिले अमेरिकाको न्यूयोर्क शहरमा के गदैंछन्‌? प्रस्तुत छ उहासँगको यो साताको भेटबातां:
Read 0 Comments... >>

Read more...
 
सम्माननीय सभामुख सुभाशचन्द्र नेम्वाङ्सँग बिशेष कुराकानी PDF Print E-mail
Share
Written by Administrator   
Friday, 28 December 2007 12:15

‘आउने संबिधान सभाले एउटा साँचो संघात्मक नयाँ नेपालको निर्माण गर्नु पर्छ। मुलुक गणतन्त्रमय भएको छ । दुर्भाग्यबस संबिधान सभा नै हुन सकेन भने अहिलेको उपलब्धिहरु पनि खोसिन सक्छन भन्ने मुलुक को चिन्ता हो।’ -सभामुख सुभाशचन्द्र नेम्वाङ

हाम्रा काठमाडौं स्थित सम्पादन सहकमीं खगेन्द्र माखिमले यो साता युएस नेपाल अनलाइनका लागि लिनु भएको बिशेष कुराकानी:

युएस नेपाल अनलाइन: यसपटकको संसद अधिवेशन कहिलेसम्म चलिरहन्छ ?

सभामुख नेम्वाङ: अहिले संसदको मूल जिम्मेवारी भनेको संविधान सभाको चुनावमा मुलुकलाई पुर्याउनुको लागि आवश्यक भूमिका निर्वाह गर्नु हो । भर्खरै विशेष अधिवेशनको निर्देशनबाट अघि बढेर अहिलेको मुलुकको गतिरोधलाई अन्त्य गर्ने सम्बन्धमा एउटा साझा प्रस्ताव अगाडि बढाउँदै छ । त्यस सम्बन्धी आवश्यक कार्य गर्दै भर्खरै सरकारको तर्फबाट संविधान संशोधनको विधेयक दर्ता भएको छ । विशेष अधिवेशनकेा पालनाको सन्दर्भमा अगाडि आएको प्रस्तावलाई निश्कर्षलाई पुर्याउँदै त्यो संविधान संशोधनले केही कानूनहरु परिमार्जन गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । त्यसैले त्यो संशोधन विधेयक पास भएपछि फेरि संशोधित कानूनको लागि संशोधन गर्नुपर्ने विधेयक सदनमा आउनुपर्छ र त्यो पनि परिवर्तन गर्नुपर्छ । त्यति भएपछि संविधान सभामा जानको लाग आवश्यक कानूनी आधार तयार हुन्छ । त्यति काम यो अधिवेशनले अनिवार्य गर्नुपर्छ । त्यो देखि बाहेक अन्य कानूनको निर्माण गर्नु पनि छ । त्यसपछि यो संसद सकिन्छ ।


Read 0 Comments... >>

Read more...
 
"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner PDF Print E-mail
Share
Written by Administrator   
Friday, 07 December 2007 12:10

एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ

Exclusive interview: 5 photos: न्यू योर्क- सन् २००७ को बहुचर्चित ईण्डियन आडल गिती प्रतियोगितामा विश्व भरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङले उक्त उपाधी जित्नुभएको हो । ज्‍याकोभ जवित्स सेन्‍टरमा आयोजित "ईण्डियन आडल प्रशान्‍त तामाङ सांगितिक साँझ" को सुरुवातअघि युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले ईण्डियन आडल तामाङसंग लिएको बिशेष अन्तरवार्ता:

 


Indian Idol Prashant Tamang during the interview with USNepalOnline.Com. Photos: Pemba G. Sherpa


Read 0 Comments... >>
Read more...
 


Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?