Inside

All Time Top 50 News

Third Gender
Third Gender (LGBT) : तेश्रो लिङ्गी PDF Print E-mail
Share
Written by Administrator   

Exclusive reporting on तेश्रो लिङ्गी (Third gender) Or LGBTI (Lesbian, Gay, Bisexual, Transgender, and Intersex):

-नेपालका तेश्रो लिङ्गी (गे) सभासदद्वारा फेसबुक (facebook) एकाउन्ट बन्द !

-NEPAL’S FIRST GENDER-INCLUSIVE TOILET UNVEILED IN NEPALGUNJ

-नेपालका तेश्रो लिङ्गीहरुद्वारा फेसबुक संस्थापक मार्क जुकर्बर्गलाई चिट्ठी

-Hillary Clinton Meeting with LGBT Activists and Supporters from the Diplomatic Corps

-तेस्रो लिङ्गिहरुको बिरुद्ध प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कर्मचारीतन्त्रको उक्साहट किन?

-तेश्रो लिङ्गीलाई नेपाल सरकारद्वारा राहदानी (पासपोर्ट) दिन अस्विकार गरेपछि सर्बोच्च अदालतमा मुद्दा दायर

-US embassy celebrates LGBT pride month in Kathmandu

-U.S. Government on LGBT Pride

-तेश्रो लिङ्गीहरुले नेपालमा नागरिकता पाउन थाले

-UN Unprecedented Support for Statement on Sexual Orientation and Gender Identity

-Nepalese LGBT 2010 GAIJATRA: Blue Diamond Society (BDS) International PRIDE FESTIVAL

-Russian Culture Center's decision against Russian constitution and Law

-Nepalese CA Member Condemns Russian Culture Center in Nepal for cancelling documentary show on LGBT

Nepalese citizenship card of Nepal's 2nd third gender Dilu Buduja Pun Magar. Image courtesy: Sunilbabu Pant, Nepal's first and only CA Member and founder president of Blue Diamond Society, Nepal.

के हो तेश्रो लिङ्गी (Third Gender)?

सोसाइटी र RDIF (अधिकार, लोकतन्त्र तथा समाबे शीकरण कोश) अन्तर्गत बेलायती, स्वीस, अस्ट्रेलियन र डेनिस सहायता नियोगहरुको संयुक्त पहलमा निर्माणमा तयार पारिएको "समलिङ्गी र तेश्रो लिङ्गीबारे बारम्बार सोधिने प्रश्नहरु" मा तेश्रो लिङ्गीबारे यस्तो उल्लेख गरिएको छ:

"(जन्मदा वालक वा वालिका जे सुकै भए पनि) यस्तो व्यक्ति (हुर्कदा) जसको लैङ्गिक पहिचान (Gender Identity), लैङ्गिक प्रस्तुती (Gender Expression), व्यक्तित्व आदि समाजमा परम्परागतरुपमा महिला र पुरुष अपेक्षा गरिएकोभन्दा फरक हुन्छ । नेपालमा विभिन्न भेगमा विभिन्न भाषामा तेस्रो लिङ्गीलाई यसो भनिन्छः-

मॆटी: पुर्वी नेपालतिरबाट आएको शब्द यस्ता व्यक्तिहरु (जन्मदा बालक तर हुर्कंदा आफुलाई स्त्री स्वभावको पाउने) लाई इङ्गित गर्दछ जो आफुलाई महिला वा पुरुष दुबै ठान्दैनन् ।
सिङ्गारु: तेश्रोलिङ्गी व्यक्तिलाई पश्चिम पहाडतिर सिङ्गारु भनिन्छ ।
मारुनी: त्यस्तै केटीको भेषमा नाच्ने पुरुष वा तेश्रोलिङ्गी व्यक्तिलाई मारुनी भनिन्छ ।
मौगिया वा कोथी: तेश्रोलिङ्गी व्यक्तिलाई तराईतिर मौगिया वा कोथी भनिन्छ ।
फुलुमुलु: तेश्रोलिङ्गी व्यक्तिलाई हिमाली भेगमा फुलुफुलु भनिन्छ आदि ।

 

हिजडा को हुन् ?

हिजडा समुदाय नेपालको तराई र भारतमा करिब ४००० बर्षभन्दा बढी पहिले देखि रहदै आएका छन् । हिजडाहरु तेश्रोलिङ्गी (जसलाई 'पिङ्गला' भनिने शिव-शक्ति रुप शिवको अर्ध पुरुष तथा अर्ध महिलाको रुप सम्झिन्छन्) भएको कारण आफुलाई पवित्र वा अलौकिक ठान्दछन् । हिजडा हुन चाहने व्यक्ति (जो जन्मदा पुरुषलिङ्ग भएर जन्मेको हुन्छ) ले हिजडा समदायमा आफुलाई सामेल गर्नु पर्छ तथा विभिन्न नियम तथा अनुशासन (जस्तै महिलाको भेषमा उठबस गर्नु पर्ने उठेर पिसाव गर्न नहुने आदि) पालना आदि गर्नु पर्ने हुन्छ । जसले यो समुदायको यी नियम तथा अनुशासनहरु सख्त रुपले पालन गर्न सक्छ ती व्यक्तिहरुले मात्र 'निर्वाण' (लिङ्ग काटी पूणरुपमा हिजडा हुने प्रकृया) लिन पाउँछन् ।"

Source: http://www.bds.org.np/publications/FAQ.pdf

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Add a comment
Read 0 Comments... >>
 


Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.