NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
Limbuwan
लिम्बुवान संघर्ष समितिद्वारा नयाँ संबिधानमा लिम्बुवान स्वायत्त राज्य नभएको संविधान जलाउने र आफ्नै सरकार चलाउने घोषणा PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Wednesday, 25 April 2012 02:32

काठमाडौं, २०६९ बैशाख १२- संविधान निर्माणको यो संक्रमणकालीन घडीमा मुलुकको संघीयताको ढाँचा संविधान सभाअन्तर्गतको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिले बुझाएको १४ प्रदेश र २२ स्वायत्त क्षेत्र वमोजिम हुनुपर्ने अडानका गठन भएको 'संघीयता कार्यान्वयनका लिम्बुवान संघर्ष समिति'ले बैशाख १२ गते रिपोर्र्टर्स क्लव काठमाडौंमा एक पत्रकार सम्मेल गरी निर्णायक लिम्बुवान आन्दोलनको घोषणा गरेको छ ।
Read 1 Comments... >>

Read more...
 
लिम्बुवान राज्यको सुनिश्चितताको माग गर्दै प्रधानमन्त्री र दलका प्रमुखहरुलाई ज्ञापनपत्र पेश PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Monday, 23 April 2012 06:12

लिम्बुवान संघर्ष समितिद्वारा लिम्बुवान राज्यको सुनिश्चितता नगरी जारी गरिएको संविधान नस्वीकार्ने
Special: 7 photos:
काठमाडौं- बैशाख ९- जननिर्वाचित ऐतिहासिक संविधान सभाद्वारा समयमै संविधान निर्माण गर्नुको सट्टा केही सिमित नेताहरूले संविधान सभा बाहिरै संघीयता र जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकार र स्शासनसहितका स्वायत्त राज्यहरू बन्न नदिने षडयन्त्रहरू गरिरहेकोमा संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले प्रधानमन्त्री र दलका प्रमुखहरूलाई संघीयता र लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताका लागि ज्ञापन-पत्र बुझाएको छ ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवानकालागि लिम्बुवानभर राँके जुलुश सम्पन्न, प्रहरीद्वारा हस्तक्षेपको प्रयास PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Saturday, 21 April 2012 03:00

लिम्बुवान, बैशाख ८, २०६८- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यसहितको संविधान जारी हुनुपर्छ भन्दै बैशाख ८ गते लिम्बुवानभर राँकेजुलुश प्रदर्शन गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
संघीयता र लिम्बुवान विरोधी एकात्मकवादीहरू सलवलाइरहेकोप्रति आक्रोश PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Friday, 06 April 2012 18:44

मेयङ्लुङ, तेह्रथुम- संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले नेपालको राजनीति एक्दमै सङ्गीन मोडमा रहेको बताउदै संघीयता र लिम्बुवान विरोधी एकात्मकवादीहरू एक्दमै सलवलाइरहेकोले यिनीहरूको मुकाविला गर्न सम्पूर्ण संघीयवादी शक्तिहरूले गाउँदेखि शहर र केन्द्रसम्म जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ।
Read 0 Comments... >>

Read more...
 
"मेरो शरीरमा एक थोपा रगत भइञ्जेलसम्म लिम्बुवानकोलागि लडिरहनेछु" PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Tuesday, 20 March 2012 04:33

इलाम- माथिको भनाई हो- संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको। उपाध्यक्ष गुरुङ जातिको हिसाबले लिम्बु होइनन् तर उनको लिम्बुवानप्रतिको भनाई लिम्बुवानका लिम्बुहरुकोभन्दा खरा छन्।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवानप्राप्तिकालागि गरिएको मेचीदेखि दमकसम्मको लिम्बुवान मार्चपास सम्पन्न PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Wednesday, 14 March 2012 21:21

"कसैले लिम्बुवानको विरोध गर्छ र विरुद्धमा उत्रन्छ भने अब आफ्नै जन्म दिने बाबुलाईसमेत नछोड्ने"- संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'
दमक- ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न गराउने दबाब स्वरुप संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ फागुन २६ र २७ गते नेपालको पूर्वी सीमा मेचीपुल काँकडभिट्टाबाट दमकसम्मको करिब ५० किलोमिटर लामो दुई दिने पैदल लिम्बुवान मार्चपास सम्पन्न गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवानको माग गर्दै मेचीपुलबाट मार्चपास शुरु PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 08 March 2012 20:37

सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न दबाब
काँकडभिट्टा, झापा- संविधान सभामार्फत तत्काल नयाँ संविधान जारी गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्नायाको अधिकार र स्वाशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न गराउन शान्तिपूर्ण संघर्षकोरुपमा मार्चपास शुरु गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवान प्राप्तिकोलागि जोगवनीदेखि ऐतिहासिक राजधानी विजयपुरसम्म रोडमार्च हुँदै PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Wednesday, 01 February 2012 23:18

विराटनगर, मावारोङ- संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशी पूर्वका नौ जिल्लाहरूलाई ''लिम्बुवान स्वायत्त राज्य'' घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते दिनको १:०० बजेदेखि लिम्बुवानको दक्षिणी सिमाना विराटनगर रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुई दिने लिम्बुवान मार्च पास कार्यक्रम सुरु गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
निर्वाचन आयोगद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (अध्यक्ष लिङ्देनको पक्षमा) आधिकारिकता प्रदान PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Wednesday, 25 January 2012 23:47

काठमाडौं- निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन 'मिराक' अध्यक्ष रहेको पक्षलाई मञ्चको आधिकारिकता प्रदान गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
"वास्तविक राष्ट्रवादी हामी लिम्बुवानी जनताहरू हौं, तर हामी एकात्मक होइन संघीय राष्ट्रवादी हौं" PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Tuesday, 20 December 2011 01:00

"संघीय लिम्बुवान राज्य परिषद कुनै मन्त्री वा अन्य पद र घर घडेरीमा अल्मलिने छैन, यो भुमिको लडाईं हो ।" -लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन "मिराक"
ताप्लिजोङ, दोभान- लिम्बुवानी जनताहरू वास्तवमै राष्ट्रवादी भएको तर त्यो एकात्मक नभई संघीय राष्ट्रवादी भएको उद्घोष गर्दै २०६८ पुस ३ गते ताप्लिजोङ क्षेत्र नं. २ दोभानमा संघीय मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समिति तथा क्षेत्र नं. २ क्षेत्रीय समितिको आयोजनामा लिम्बुवान आमसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवान प्राप्तिकालागि हजार वर्ष पनि लड्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by DB Angbung Limbu   
Monday, 28 November 2011 14:56

Exclusive: 11 photos: 1 video: विराटनगर, मोरङ- संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते विराटनगरमा विशाल लिम्बुवान आमसभा सम्पन्न गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवानसम्बन्धी राजनीतिक प्रशिक्षण तीब्र PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Sunday, 20 November 2011 07:20

विर्तामोड, झापा- लिम्बुवानी आन्दोलनलाई सैद्धान्तिक, वैचारिक तथा दार्शनिक उचाई दिन नेपालको पूर्बी भेकमा संघीय लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भएको छ।
Read 0 Comments... >>

Read more...
 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्वमा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बू चयन PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Monday, 18 April 2011 23:12

काठमाडौं- पार्टी संरचनामै संघीय संरचनाको अभ्यास गरिरहेको राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विधानअनुसार  लिम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को एकवर्षो कार्यकाल सफलतापूर्वक पूरा भई खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बू एक वर्षकालागि मञ्चको कार्यकारी अध्यक्षमा चयन भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयताबारे घोत्लिदा PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Wednesday, 13 April 2011 03:02

काठमाडौं- 'लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयता' विषयक एक अन्तरक्रियात्मक कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद उपत्यका संपर्क समिति, काठमाडौंको आयोजनामा २०६७ चैत्र २५ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवानी विद्यार्थीहरु प्रशिक्षित PDF Print E-mail
Share
Written by Dinesh Tumbapo   
Saturday, 02 April 2011 18:29

दमक, झापा- संघीयता, संघीय शिक्षा प्रणाली तथा आत्मनिर्णयको अधिकार र स्वशाससहितको स्वायत्ततावादी विद्यार्थीहरूको लिम्बुवानस्तरीय सङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य कार्य समितिको आयोजनामा तीनदिने लिम्बुवान माङतोक-मनिल लेक्चर सेरिज २०६७ चैत्र १२, १३, १४ गते दमक झापामा सम्पन्न भयो ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?