Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Limbuwan
अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस चलाउने निर्णय PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Friday, 05 March 2010 18:59

धरान, लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको बैठकद्वारा अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस चलाउने निर्णय गरेकोछ।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवान माग गर्ने गोर्खा भू.पू. सैनिक तथा सिंगापुर प्रहरी परिषद हङकङको गठन PDF Print E-mail
Share
Written by Shyam Ingnam & DB Angbung Limbu   
Friday, 26 February 2010 17:27

हङकङ- अब बन्ने नेपालको संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान एक विशिष्ट स्वायत्त राज्य हुनुपर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला-अरुण-सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनुपर्छ भन्ने दृढ संकल्पका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद संलिराप हङकङ, प्रवास कार्य समितिको भातृ संगठन संघीय लिम्बुवान गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषदको गठन भएको छ ।
Read 0 Comments... >>

Read more...
 
अरुणपूर्व लिम्बुवानको राजधानी तेह्रथुममा हुनुपर्ने निर्णय PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Thursday, 11 February 2010 10:31

मेयङलुङ, फेदापथुम, लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमको प्रथम ऐतिहासिक सम्मेलन २०६६ माघ २२ २३ र २४ मा लिम्बुवानको ऐतिहासिक स्थल फेदापको मेयङलुङमा विभिन्न निर्णय र नयाँ कार्य समितिसमेत चयन गर्दै सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
लिम्बुवानको सिमानाबारे संविधान सभामा ध्यानाकर्षण PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Tuesday, 02 February 2010 17:06

काठमाडौं- संविधान सभाअन्तर्गत राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले ऐतिहासिक लिम्बुवानको सिमानालाई अतिक्रमण गरेर संविधान सभामा प्रस्ताव गरेको भन्दै संयुक्त लिम्बुवान मोर्चा, नेपालले माघ १७ गते संविधान सभा अगाडि "संविधान सभामा प्रस्तावित लिम्बुवान राज्यको सिमाङ्कन अरुण-सप्तकोशीपूर्वको सम्पूर्ण भूभागलाई कायम गर" लेखिएको व्यानरसहित धर्ना र लिम्बुवानमा चक्काजाम गर्दै सभाध्यक्ष सुवास नेम्बाङसमक्ष मोर्चाका प्रतिनिधि नेतृत्वहरुमार्फत एक ध्यानाकर्षण पत्र बुझाइएको छ ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवानको थप सीमा माग गर्दै पुर्बी नेपालमा राँकेजुलुसपछि चक्काजाम PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Sunday, 31 January 2010 18:40

लिम्बुवान- संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको विर्तामोड, दमक झापा; धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते साँझ राँके जुलुश गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ नेपाल र लिम्बुवान राज्यको साँध सिमानाको तुलनात्मक नक्सा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Thursday, 21 January 2010 17:35

Exclusive 4 maps: काठमाडौं- नयाँ नेपाललाई संविधान सभा राज्य पुनर्संरचना समितिले १४ प्रदेशमा बिभाजन गर्ने निर्णयप्रति पुर्बी नेपालको लिम्बुवान राज्यको लागि आन्दोलरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले कडा आपत्ति जनाउँदै आफुले माग गर्दै आएको लिम्बुवान राज्यको साँध सिमानाको तुलनात्मक नक्सा प्रस्तुत गरेकोछ।


Read 0 Comments... >>
Read more...
 
कोचिला होइन लिम्बुवान राज्य अन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 24 December 2009 18:03

उर्लावारी, मोरङ, धिमाल स्वायत्त क्षेत्र, लिम्बुवान- "राष्ट्रिय स्वाधीनता, विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकता" भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
खम्बुवान र लिम्बुवानको साँध सीमानाको बिबाद र समाधान के हो? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Bir Nembang   
Monday, 14 December 2009 02:41

माओवादी नेता गोपाल खम्बुको दाबीलाई लिम्बुवानी नेता वीर नेम्बाङको चुनौती
बिशेष टिप्पणी: इतिहासतः हजारौं वर्षदेखि लिम्बुवान र खम्बुवान छुट्टाछुट्टै राष्ट्रको रुपमा रहेका थिए । लिम्बूहरू लिम्बुवानमा र खम्बूहरू खम्बुवानमा बसेावास गर्दथे । यद्यपि, यिनले सधैँ एकले अर्काको राष्ट्रिय अस्मितालाई सम्मान गर्दथे । यही कारण कहिल्यै लिम्बुवान र खम्बुवानबीच सीमा विवाद भएन ।


Read 0 Comments... >>
Read more...
 
"अब यो लिम्बुवान प्राप्तिको आन्दोलन कसैले रोकेर रोक्नसक्दैन"- कुमार लिङदेन 'मिराक', केन्द्रीय अध्यक्ष, संघीय लिम्बुवान राज्य परिषद PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Friday, 11 December 2009 18:53

विर्तामोड- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने प्रमुख जिम्मेवारी र नेतृत्व पाएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान निर्माण र शान्ति प्रक्रियालाई बाजी राखेर पद र कुर्सीको खेलमा रमिरहेको बेला संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदले झापाको विर्तामोडमा आफ्नो निरन्तर आन्दोलनको कार्यक्रमस्वरुप हजारौं कार्यकर्ता तथा जनताको समुपस्थितिमा विशाल लिम्बुवान आमसभा सम्पन्न गरेको छ ।


Read 2 Comments... >>
Read more...
 
माओवादीद्वारा लिम्बुवान र कोचिला स्वायत्त गणराज्य घोषणा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Friday, 11 December 2009 06:19

Updated: काठमाण्डौ- एकात्मक शासनको अन्त्य भएको घोषणा गर्दै संविधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी ले देशव्यापी रुपमा स्वायत्त गणराज्यहरुको घोषणा कार्यक्रम सुरु गरेको छ । एकिकृत नेकपा माओवादीले कोचिला र लिम्बुवान स्वायत्त गणराज्य घोषणा गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
लिम्बुवान र गोरखा-नेपालबीच लालमोहर सन्धि भएको दिन सम्झिदै PDF Print E-mail
Share
Written by DB Angbung   
Friday, 07 August 2009 06:31
काठमाडौं- वि.सं. १८३१ साउन २२ गते तत्कालीन लिम्बुवान र गोरखा-नेपालबीच लालमोहर सन्धि भएको दिनको अवसरमा लिम्बुवानवासीसँग सम्वद्ध विभिन्न संघ संगठनहरूद्वारा कार्यक्रमहरू गरियो ।

Read 0 Comments... >>
Read more...
 
लिम्बुवानको नयाँ नारा- 'भदौदेखि सुरु हुने निर्णायक लिम्बुवानी आन्दोलनको तयारीमा जुटौं' PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung   
Monday, 15 June 2009 00:03

Read 1 Comments... >>
Read more...
 
लिम्बुवान राज्य सुनिश्चितताका लागि लिम्बू सभासद्हरुको समन्वय समितिको गठन PDF Print E-mail
Share
Written by DB Angbung   
Friday, 08 May 2009 16:19
ललितपुर- संयुक्त लिम्बुवान मोर्चा, नेपालको आयोजनामा सम्पन्न संविधान सभा तथा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने लिम्बू सभासद्हरुसँगको अन्तर्कृयात्मक कार्यक्रम वैशाख २१ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 Next > End >>

Page 3 of 3

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?