Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Literature (साहित्य)
साहित्यकार झमक घिमिरेलाई भैरहवामा नागरिक अभिनन्दन, २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Tuesday, 31 January 2012 23:13

रुपन्देही- साहित्यकार झमक घिमिरेलाई भैरहवाबासीको सोमवार भैरहवामानागरिक अभिनन्दन गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नइ प्रकाशनका संरक्षक भागीरथा प्रसाईको निधन PDF Print E-mail
Share
Written by Madandas Shrestha   
Saturday, 28 January 2012 10:10

काठमाडौं- नइ प्रकाशनका संरक्षक तथा साहित्यकार नरेन्द्रराज प्रसाईकि ९३ वर्षीय आमा भागीरथा प्रसाईको जनवरी २८ तारिख बिहान आठ बजे राजधानी काठमाडौंमा निधन भएको छ।
Read 0 Comments... >>

Read more...
 
नौजना बालबालिकालाई नइ देरुनीखपू बाल पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 15 January 2012 09:10

काठमाडौं- आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको 'नइ देरुनीखपू पुरस्कार' प्रदान गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा "श्रीजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
Written by Prathaa Magar   
Tuesday, 10 January 2012 23:14

Special: 7 photos: न्यू योर्क- न्यू योर्कका नेपाली साहित्यकारहरुको सकृयतामा सन् २००८ को डिसेम्बर २८ तारिख पहिलो पटक शुरु गरिएको "श्रीजनाका यात्राहरु" को २५ औं श्रृङ्खलाको प्रस्तुती गत जनवरी ८ तारिख सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान घोषणा PDF Print E-mail
Share
Written by RSS   
Wednesday, 21 December 2011 01:02

काठमाडौँ- धनकुटा प्रतिभा प्रतिष्ठान (कोष) ले दुई वर्षको धनकुटा प्रतिभा पुरस्कार र सम्मान प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
देश-विदेशका ११ जना नेपाली प्रतिभालाई सम्मान गर्ने घोषणा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Thursday, 08 December 2011 13:05

Exclusive: 11 photos: काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आ-आफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना नेपाली प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
Champa Pandey: कविता: लाली गुराँस PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Champa Pandey   
Tuesday, 29 November 2011 14:41

लाली गुराँस फूल तिमी कहाँबाट आयौ
नेपालको राष्ट्रिय फूलको नाम तिमीले पायौ
फूलिदिन्छौ लेकै भरी ढक मक्क परि
चिरबिर भुर्भुर गर्दै झुम्छन् तिमीलाई चरी


Read 3 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 24

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama