NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टनमा हुने अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम कविलाई एक हजार डलर पुरस्कार प्रदान गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by अन्तरराष्ट्रिय कविता महोत्सव २०१०   
Wednesday, 21 April 2010 09:12

बोष्टन- आगामी जुलाईको पहिलो हप्ता अमेरिकाको बोष्टनमा हुन लागि रहेको एशोशिएशन अफ नेपलिज इन अमेरिका (ANA) को बृहत सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा हुने 'अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव २०१०' मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कविहरुलाई आफ्नो कविता पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

पुरस्कार
१. प्रथम -'हेम-सरिता पाठक भानुभक्त काव्य पुरस्कार' प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय - 'शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार' प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय: 'बसुन्धरा-गणेश रोका देबकोटा पुरस्कार' प्रमाण पत्र सहित युएस २०० डलर नगद

नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली रुपान्तर पनि साथमा हुनु नितान्त जरुरी छ ।
२. कविता मौलिक कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सम्पर्क शुत्रको साथै कविता प्रतियोगिताको लागि हो वा होईन स्पष्टसंग लेखिएको हुनु पर्नेछ ।
४. कविता श्रव्य-दृश्यमा पनि पठाउन सकिनेछ । त्यस्ता कविताहरु बढिमा ४ मिनेटको हुनु पर्ने र लिखित रुपमा पनि पठाउनु पर्नेछ ।
५. महोत्सवमा कविले आफूले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता में ३१, २०१० भित्र देहायको ठेगानामा ईमेल वा हुलाक मार्फत आई पुग्नु पर्नेछ । त्यसपछि आएका कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।


इमेल मार्फत कविता पठाउने ठेगाना:
१. भारती गौतम- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
२. भीम रेग्मी- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
३. डिगबहादुर तामांग- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
४. शहदेव पौडेल- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
५. निलम कार्की This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
६. शिवप्रकाश This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
७. गोबद्र्धन पुजा- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
८. उत्तमबाबु श्रेष्ठ- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
९. ज्ञानेन्द्र गदाल- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
१०. सुन्दर जोशी- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
११. गीता खत्री- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
१२. हेमन्त श्रेष्ठ- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

हुलाक मार्फत कविता पठाउने ठेगानाः

1. Sunder Joshi -
132 Tuscany Dr
Royal Palm Beach, FL 33411
2.  Bharati Gautem-
11 Turner Terrace
Newtonville, MA 02460
3. Hemanta Shrestha-
8801 winding Hollow Way
Springfield, VA,  22152

अन्तरराष्ट्रिय कविता महोत्सव २०१०
संयोजक समिति

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?