NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मरणोपरान्त १२ जना देशी-बिदेशी लेखकहरुलाई देवकोटा शताब्दी महासम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 26 January 2010 23:49

काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनमा अत्यन्तै महत्वपूर्ण सार्थक र ऐतिहासिक सहयोग पुर्याउने १२ जना महानुभावहरुलाई मरणोपरान्त 'महाकवि देवकोटा शताब्दी महासम्मान' समर्पण गरेको छ ।
महासम्मानबाट सम्मानित हुनेहरु प्रा.डा. ईश्वर बराल, गणेशमान िसंह, महेन्द्रवीरविक्रम शाह, मृगेन्द्रशमशेर जबरा, ब्रम्हशमशेर जबरा, महापण्डित राहुल साङ्कृत्यायन, भारत; डा. यडगार आर. मिलर, बेलायत; डा. ल्यूदमिला आगानीना, रुस; डा. वर्कले हिल, अमेरिका; डा. शिवमङ्गल िसंह सुमन, भारत; सूर्यविक्रम ज्ञावाली र डा. क्षितीशचन्द्र चक्रवर्ती हुनुहुन्छ ।

महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

-नरेन्द्रराज प्रसाई
सदस्य, सचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?