NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 26 July 2010 18:52

२२ कविहरुद्वारा कविता बाचन तथा सम्मान समारोहको झलक
Exclusive: 26 photos, video & audio archive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरद्वारा आइतबार न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा १९७ औं भानु जयन्ती झन्डै दुई दर्जन कविहरुद्वारा कविता बाचन गरी तथा अनेसास केन्द्रिय समितीको हालै सम्पन्न निर्वाचनमा बिजयी न्यू योर्क र न्यू जर्सीका दुई पदाधिकारी साहित्यकारहरुको स्वागत समारोहको आयोजना गरी मनाइएको छ।

Ambassador Gyanchandra Acharya lighting deepika at the 197th Bhanu Jayanti celebration in New York on July 25, 2010. INLS NY Chapter President Jyoti Poudel (right) and General Secretary Parita Rajbhandari look on. Photos: eEyeCam.com

उक्त समारोहको उद्घाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गर्नु भएको थियो। Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?