NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तर्राष्टि्रय पुरस्कार स्थापनार्थ ९५ लाख रुपियाँ प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Monday, 12 April 2010 11:28

काठमाडौं- सुप्रसिद्ध राजनीतिज्ञ तथा समाजसेवी खनूप्‍रुदे 'रामबाबू'ले नइ प्रकाशनलाई ९५ लाख रुपियाँ प्रदान गर्नुभएको छ ।

उहाँले सो रकम नइ प्रकाशनबाट सञ्चालनमा आउने पुरस्कारका लागि संस्थाका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो ।

नइ प्रकाशनले तीन लाख रूपियाँ राशिको 'नइ देरुख अन्तर्राष्टि्रय पुरस्कार' को स्थापना गरेको छ । यो पुरस्कार गैरनेपाली नागरिक र नेपाली गोर्खाली बाहेक विविध क्षेत्रमा ख्याति कमाएका एक जना विशिष्ट व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।

त्यसै गरी, नइ प्रकाशनले दुई लाख रूपियाँ राशिको 'नइ देरूनीख अन्तर्राष्टि्रय पुरस्कार' को स्थापना गरेको छ । यो पुरस्कार नेपाली गोर्खालीहरूमध्ये विविध क्षेत्रमा ख्याति कमाएका एक जना विशिष्ट गैरनेपाली नागरिकलाई हरेक वर्ष प्रदान गरिनेछ ।

नइ प्रकाशनबाट स्थापित पुरस्कारको संख्या अब बीस पुगेको छ ।

(नरेन्द्रराज प्रसाइ
सदस्य सचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?