NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Literature (साहित्य)
न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 26 July 2010 18:52

२२ कविहरुद्वारा कविता बाचन तथा सम्मान समारोहको झलक
Exclusive: 26 photos, video & audio archive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरद्वारा आइतबार न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा १९७ औं भानु जयन्ती झन्डै दुई दर्जन कविहरुद्वारा कविता बाचन गरी तथा अनेसास केन्द्रिय समितीको हालै सम्पन्न निर्वाचनमा बिजयी न्यू योर्क र न्यू जर्सीका दुई पदाधिकारी साहित्यकारहरुको स्वागत समारोहको आयोजना गरी मनाइएको छ।
Read 0 Comments... >>

Read more...
 
Gita Khatri: गीत: तिम्रो माया PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Gita Khatri   
Saturday, 24 July 2010 16:23

तिम्रो माया पाउँदा,
तिम्रो साथ पाउँदा
बिर्सन्छु आफैलाई
नयन चुम्न पाउँदा ।

यो आकाश तिमीलाई
यो धर्ती तिमीलाई
तिमी हुन्छ भन
सारा संसार तिमीलाई ।

मेरो जीवनमा संगीतको
धुन बनी आऊ
म शब्द बनुँला
तिमी भाव भई आऊ ।

तिम्रो माया पाउँदा
तिम्रो साथ पाउँदा
बिर्सन्छु आफैलाई
नयन चुम्न पाउँदा ।

-गीता खत्री
न्यृ्र्योक ।

Newly elected INLS General Secretary Gita Khatri. Photo: eEyeCam.com for USNepalOnline


Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Read 0 Comments... >>
 
वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Gita Khatri   
Wednesday, 21 July 2010 10:55

वासिङ्गटन डिसि- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा गत जुलाई १८ मा अनेसास डिसी च्याप्टरको सहयोगमा उडबि्रज भर्जिनियाको रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९७ औं भानु जयन्ती तथा अनेसास केन्द्रको उन्नाइसौं साधारण सभा सम्पन्न गर्‍यो।
Read 0 Comments... >>

Read more...
 
अरुण स्मृति संगित पुरस्कारबाट लोक गायक खड्ग गर्बुजामगर सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Devika GM   
Wednesday, 21 July 2010 10:01

काठमाण्डौ- नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले प्रत्यक वर्षझै यस वर्ष पनि लोकप्रिय गायक अरुण थापा मगरको एघारौं स्मृति दिवस तथा पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।
Read 0 Comments... >>

Read more...
 
Nagendra Ingnam 'Atharaili': गजल: नशाले छोयो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Tuesday, 20 July 2010 01:42

भाग्य भनौं या आफ्नै रहर हो यो
तिमीलाई सम्झी रहनुपर्ने दशाले छोयो

अघि बढ्दै बढ्दैन यो हातको कलम
तिमीलाई नै सम्झी लेख्नुपर्ने नशाले छोयो

बिना अर्थ तिम्रो पछि लाग्दा लाग्दा
सबैसंग मैले छुट्नुपर्ने दुर्दशाले छोयो

आफ्नो समीपैमा त पाएँ तिमीलाई
तर बाँच्नु पर्ने अर्को विवशताले छोयो

-Nagendra Ingnam 'Atharaili'
New York

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.


Read 0 Comments... >>
 
विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना PDF Print E-mail
Share
Written by Global Nepali Literature Federation (GNLF)   
Thursday, 15 July 2010 02:22

वेलायत- गत १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले "विश्व नेपाली साहित्य महासंघ" को विधिवत स्थापना भएको घोषणा गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
आज 'विश्व नेपाली साहित्य महासंघ' को घोषणा हुने PDF Print E-mail
Share
Written by Global Federation of Nepali Literature   
Monday, 12 July 2010 19:10

बेलायत- आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले 'विश्व नेपाली साहित्य महासंघ' को विधिवत स्थापना भएको घोषणा गर्दैछन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 25

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?