NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Literature (साहित्य)
गोर्खापत्रका जन्मदाता नरदेव पाण्डेको जीवनी PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 20 March 2012 04:37

काठमाडौं- नेपाल राष्ट्रको पहिलो समाचारपत्रको नाउँ हो- गोर्खापत्र । यस पत्रिकाको निर्माणको पाश्र्व भूमिका मोतीराम भट्टको थियो तर यसको जन्मदाता र पहिलो प्रकाशक भने नरदेव पाण्डे बन्न पुगे।
Read 0 Comments... >>

Read more...
 
पाँचजना नेपाली ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
Written by Hari Manjushree   
Monday, 19 March 2012 04:32

बनेपा- शब्दयात्रा प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार मदनमणि दीक्षत, प्रा.डा. दयानन्द वज्राचार्य, डा. ओमवीरिसंह बस्नेत, टीकादत्त बराल र वासुदेवशरण कोइरालालाई सम्मान गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
पाँच जनालाई नइ खरा पुरस्कार, आनी छोइङलाई 'नइ खरा गौरव पुरस्कार' प्रदान गरिने PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Saturday, 03 March 2012 10:42

Special: 5 photos: काठमाडौं- नइ प्रकाशनले पाँच जना महानुभावहरुलाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
अमेरिका र भारतका प्राज्ञलाई नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Friday, 24 February 2012 13:57

काठमाडौं- नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावहरूलाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
साहित्यकार झमक घिमिरेलाई भैरहवामा नागरिक अभिनन्दन, २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Tuesday, 31 January 2012 23:13

रुपन्देही- साहित्यकार झमक घिमिरेलाई भैरहवाबासीको सोमवार भैरहवामानागरिक अभिनन्दन गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नइ प्रकाशनका संरक्षक भागीरथा प्रसाईको निधन PDF Print E-mail
Share
Written by Madandas Shrestha   
Saturday, 28 January 2012 10:10

काठमाडौं- नइ प्रकाशनका संरक्षक तथा साहित्यकार नरेन्द्रराज प्रसाईकि ९३ वर्षीय आमा भागीरथा प्रसाईको जनवरी २८ तारिख बिहान आठ बजे राजधानी काठमाडौंमा निधन भएको छ।
Read 0 Comments... >>

Read more...
 
नौजना बालबालिकालाई नइ देरुनीखपू बाल पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 15 January 2012 09:10

काठमाडौं- आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको 'नइ देरुनीखपू पुरस्कार' प्रदान गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 25

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?