Inside

All Time Top 50 News

Literature (साहित्य)
Dr. Govinda Koirala: कविता: दारु-पानी नै किन? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Dr. Govinda Koirala   
Tuesday, 13 April 2010 08:45

पानीको अथाह भण्डार भएको देशमा
पानी नै किन चाहियो र ?
यहां दारु त पाइएकै छ।
खोला नाला र झरनाले झनझनाएको परिवेसमा
बत्ती बाल्ने बिजुली नभए के भो र ?
यहां टायर बाल्न पाइएकै छ।

Add a comment
Read more...
 
विक्रम संवतको प्रचलन कसरी शुरु भो? PDF Print E-mail
Share
Written by Dirgharaj Prasai   
Tuesday, 13 April 2010 00:11

Exclusive: काठमाडौं- बैशाख १ गते नयाँ बर्ष २०६७ विक्रम संवतको पहिलो दिन हो । विक्रम संवत् नेपालको आदि सम्वत् हो । यसले नेपालको सार्वभौम पहिचान दिन्छ । Add a comment

Read more...
 
नयाँ बर्ष मनाउने साहित्यकारहरुको नौलो शैली PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 12 April 2010 11:39

काठमाडौं- बुधबारदेखि बिक्रम सम्बतको नयाँ साल अर्थात् २०६७ सुरु हुँदैछ । नयाँ बर्ष मनाउने नेपालीहरुका आ-आफ्ना शैली छन् । तर यसपाली नेपाली साहित्यकारहरुले मनाउने नयाँ बर्ष चाँही नौलो छ। Add a comment

Read more...
 
Ananta Risal: कविता: नयाँ वर्ष उमंगमा नयाँ गीत गाउँ ! PDF Print E-mail
Share
Written by Ananta Risal   
Monday, 12 April 2010 11:35

नयाँ वर्ष उमंगमा, उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर, बसन्तले छावोस् !   
नेपालमा, विदेशमा शान्ति देख्दै जाउँ !
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ !

Add a comment
Read more...
 
अन्तर्राष्टि्रय पुरस्कार स्थापनार्थ ९५ लाख रुपियाँ प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Monday, 12 April 2010 11:28

काठमाडौं- सुप्रसिद्ध राजनीतिज्ञ तथा समाजसेवी खनूप्‍रुदे 'रामबाबू'ले नइ प्रकाशनलाई ९५ लाख रुपियाँ प्रदान गर्नुभएको छ । Add a comment

Read more...
 
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगितामा १७७ जना स्रष्टाहरुको सहभागिता, इजरायलकि उमा सुवेदी प्रथम PDF Print E-mail
Share
Written by Bishwa Deep Tigela   
Wednesday, 07 April 2010 01:47

Exclusive: ब्रुनाई- गत ५ अप्रिलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ । Add a comment

Read more...
 
प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन २०६६ (२०१०) को घोषणापत्र PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 23 March 2010 02:10

काठमाडौं- नेपाली भाषासाहित्यको विकासमा विभिन्न मुलुकका कि्रयाशील सङ्घसंस्थाहरुले निर्वाह गरेको भूमिकाप्रति हार्दिक आभार प्रकट गर्दै त्रिमूर्ति निकेतनद्वारा गठित 'महाकवि देवकोटा शताब्दी महोत्सवु १९६६-२०६६' का अवसरमा आयोजित 'प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन' २०६६ सन् २०१० काठमाडौं नेपाल पाँच बुँदे घोषणापत्र जारी गर्दछ: Add a comment

Read more...
 
More Articles...
<< Start < Prev 11 12 13 14 15 16 17 18 19 20 Next > End >>

Page 14 of 27

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?