Inside

All Time Top 50 News

Literature (साहित्य)
देशविदेशका ९ जना प्रतिभालाई नइ पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Saturday, 09 March 2013 12:09

Special 2 photos; काठमाडौं- विविध क्षेत्रमा समर्पित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना प्रतिभालाई २०६९ सालको नइ पुरस्कार प्रदान गरिएको छ। यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् । Add a comment

थप पढ्नुहोस् (Read more...)
 
देशविदेशका ९ जना नेपाली ब्यक्तित्व हरुलाई नइ पुरस्कार प्रदान गरिने PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Friday, 01 February 2013 16:17

Special: 9 photos: काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आ-आफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना प्रतिभालाई २०६९ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । Add a comment

थप पढ्नुहोस् (Read more...)
 
न्यू योर्कका कवि आठराईलीको 'कोसेली परदेशबाट' मा स्थानीयताको प्रयोग PDF Print E-mail
Share
Written by Amar Nembang Limbu   
Sunday, 18 November 2012 01:00

न्यू योर्क- न्यू योर्कका कवि नगेन्द्र इङ्नाम 'आठराईली' को 'कोसेली परदेशबाट' भन्ने एउटा वेग्लै स्वाद र रंग भएको ताजा कविता कृति पाठकहरूको माझमा आएको छ। प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि 'आठराईली' का समसामयिक काव्य चेतना बोकेका जम्मा पचासवटा कविता समाविष्ट गरिएका छन् जसलाई हामी मोटामोटीरुपमा स्थानीयता, प्रेम, नोस्टाल्जिया, देशभक्ति, व्यङ्यआदि समूहमा वर्गीकरण गर्नसक्छौँ । Add a comment

Read more...
 
न्यू योर्कका बुद्ध चेम्जोङको प्रेम र वासनाको भुंग्रोमा दु:ख सेकाइरहेका नेपालीका कथा "रुपकी रानी रूपा" PDF Print E-mail
Share
Written by Dr. Gobindraj Bhattarai   
Saturday, 17 November 2012 01:11

कीर्तिपुर- यो प्रेमको आग्रह हो । बुद्ध चेम्जोङको "रुपकी रानी रूपा" भित्रका सबै कथा प्रेम विषयक रहेछन्, प्रेमभन्दा पहिले कामुकता लुकेर हिडेको छ सधैं । कामुकताको मार्गमा हिँड्दा प्रेम पनि प्रदुषित हुने रहेछ । सृष्टिको आरम्भदेखि नै यी सधैँ मुश्किल थियो । मानिस सधैँ ती बीचको भ्रान्तिमा फँसेको छ । यहाँ त्यसैको दृष्टान्त छ । Add a comment

Read more...
 
डा. वानीरा गिरीलाई "विश्व नारी रत्न" उपाधि PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 07 October 2012 02:58

काठमाडौ- त्रिमूर्ति निकेतनद्वारा गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन' ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको 'विश्व नारी रत्न'को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । Add a comment

Read more...
 
"विश्व नेपाली नारी साहित्यिक सम्मेलन" कालागि तयारी समिती गठन PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Thursday, 16 August 2012 05:49

काठमाडौं- नेपालमा हुने "विश्व नेपाली नारी साहित्यिक सम्मेलन" कालागि प्रा. डा. गार्गी शर्माको अध्यक्षतामा तयारी समिती गठन गरिएको छ। Add a comment

Read more...
 
श्रृजनाका यात्राहरु PDF Print E-mail
Share
Written by Administrator   
Tuesday, 10 July 2012 02:51

श्रृजनाका यात्राहरु

http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Read more at: http://usnepalonline.com/srijanaka-yatraharu/

Add a comment
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 5 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.