Inside

All Time Top 50 News

Literature (साहित्य)
गजलबाट संघीयताको चर्चा, छुरा हुन् कि कुरा? PDF Print E-mail
Share
Written by Arung Chhetri 'Anuragi'   
Thursday, 17 May 2012 13:49

गुरुङले पोखरामा आन्दोलन गरेका छन्,
पाल्पातिर मगरले हुल बाँधी झरेका छन्,
क्षेत्री, बाहुन्, दलितको उस्तै चर्को कुरा हेर,
जाति-जाति रिसाएर कोप्रे आँखा तरेका छन्, Add a comment
Read 0 Comments... >>

Read more...
 
सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको 'बेली' कथा सङ्ग्रहको चिरफार PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Gyanu Adhikari   
Monday, 14 May 2012 09:19

Special; 2 photos: काठमाडौं- अमेरिका बसाईलाई नजिकबाट नियाल्दै गरेकी युबा कथाकार नीलम कार्की 'निहारिका' को 'बेली' कथा सङ्ग्रह सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको सशक्त कृति हो । यस कृतिमा समाविष्ट कथाहरुले किनारीकृत अवस्थामा रहेका, आवाजविहीन भएका र आफ्नो शक्ति तथा पहुँच नभएका विभिन्न किसिमका बालबालिकाहरुका दयनीय र दुर्दान्त अवस्थाको चित्रण गरेका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
समालोचना विधामा पहिलो पुरस्कारको स्थापना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Hari Manjushree   
Friday, 13 April 2012 16:21

बनेपा- नेपाली साहित्यको समालोचना विधामा प्रत्येक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनले 'हरिगोपाल प्रधान समालोचना पुरस्कार' को स्थापना गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
जङ्गबहादुरका सल्लाहकार सनकसिंह टण्डन: सिद्धान्त र व्यबहारका लखपति PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 10 April 2012 05:54

काठमाडौं- सनकसिंह टण्डन नेपालका एकजना वीर सैनिक थिए । उनीमा देशभक्ति जति थियो धर्मकर्मप्रति पनि त्यति नै श्रद्धा र विश्वास थियो । Add a comment
Read 0 Comments... >>

Read more...
 
गोर्खापत्रका जन्मदाता नरदेव पाण्डेको जीवनी PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 20 March 2012 04:37

काठमाडौं- नेपाल राष्ट्रको पहिलो समाचारपत्रको नाउँ हो- गोर्खापत्र । यस पत्रिकाको निर्माणको पाश्र्व भूमिका मोतीराम भट्टको थियो तर यसको जन्मदाता र पहिलो प्रकाशक भने नरदेव पाण्डे बन्न पुगे। Add a comment
Read 0 Comments... >>

Read more...
 
पाँचजना नेपाली ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
Written by Hari Manjushree   
Monday, 19 March 2012 04:32

बनेपा- शब्दयात्रा प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार मदनमणि दीक्षत, प्रा.डा. दयानन्द वज्राचार्य, डा. ओमवीरिसंह बस्नेत, टीकादत्त बराल र वासुदेवशरण कोइरालालाई सम्मान गरिएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
पाँच जनालाई नइ खरा पुरस्कार, आनी छोइङलाई 'नइ खरा गौरव पुरस्कार' प्रदान गरिने PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Saturday, 03 March 2012 10:42

Special: 5 photos: काठमाडौं- नइ प्रकाशनले पाँच जना महानुभावहरुलाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 6 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.