NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Literature (साहित्य)
विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण PDF Print E-mail
Share
Written by Global Fedration for Nepali Literature (GFNL)   
Wednesday, 30 March 2011 11:20

ब्रुनाई- विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक २८ मार्चमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।


Read 0 Comments... >>
Read more...
 
व्यङ्ग्य लेखनका हस्ती, ईतिहासकार तथा नेपाली भाषासाहित्यका महारथी जनकलाल शर्मा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 27 March 2011 18:14

काठमाडौं- जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए । तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो ।
Read 0 Comments... >>

Read more...
 
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन PDF Print E-mail
Share
Written by INLS Washinghton D.C. Metro Chapter   
Tuesday, 22 March 2011 19:46

वाशिङ्गटन डि.सी.- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन तथा शपथ ग्रहण एक कार्यक्रमकावीच आइतबार स्थानीय आर्लिङ्गटन पुस्तकालयमा सम्पन्न भएको छ ।


Read 0 Comments... >>
Read more...
 
बहुचर्चित साहित्यकार डायमन शमशेरले काङ्ग्रेसलाई किन सरापे ? PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Friday, 18 March 2011 13:49

काठमाडौं- हामीलाई भेट्ने बित्तिक्कै राणा बोलेका थिए, "यो गिर्जाप्रसाद कोइराला काङ्ग्रेस पार्टी नखाई मर्दैन ।" वास्तवमा त्यति खेर उनी कोइराला र उनका मतियारहरुदेखि सारै नै रिसाएका थिए ।


Read 0 Comments... >>
Read more...
 
Somnath Ghimire: कविता: हामी जनता ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Somnath Ghimire   
Friday, 18 March 2011 01:34

नेपाली जनता,
नेताको जनता,
भेडा बाख्रा जस्ता हामी जनता,
किन बुझ्दैनौं हामी जनता?
यता न उता हामी जनता
अब तात्ने बेला आयो जनता,
नयाँ नेपाल बनाउ जनता
हातेमालो गरौं जनता


Read 0 Comments... >>
Read more...
 
Somnath Ghimire: कविता: यो कस्तो सपना ? PDF Print E-mail
Share
Written by Somnath Ghimire   
Thursday, 10 March 2011 01:12

मेरी मायालुको हेराइमा
उनको आँखाको नानीमा
बसेछ माया सपनीमा
मेरो मुटुको धड्कनमा
पर्खि बसें इन्द्रेणीमा
मेरी उनीलाई चुम्नमा
ब्यस्त भएँ सपनीमा
तर म एक्लै निन्द्रामा


Read 0 Comments... >>
Read more...
 
आडम्बर र घमण्डबाट टाढा बसेका डायमन शमशेर राणा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 08 March 2011 14:49

Exclusive: काठमाडौं- डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 5 of 25

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?