NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साहित्यिक पत्रकारहरूलाई देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 30 December 2009 12:54

काठमाडौं- लेखनाथ पौड्याल काव्य सभाले साहित्यिक पत्रकारितामा लामो समयदेखि निरन्तर आबद्ध भई नेपाली भाषा साहित्यको श्रबृद्धिका लागि महत्त्वपूर्ण सेवा गर्ने साहित्यिक पत्रकारहरू 'रचना'का सम्पादक रोचक घिमिरे, 'रत्नश्री'का संस्थापक मदनदेव भट्टर्राई, 'अभिव्यक्ति'का सम्पादक नगेन्द्रराज शर्मा र जुहीका सम्पादक चूडामणि रेग्मीलाई महाकवि देवकोटा शताब्दी सम्मान प्रदान गरेकोछ।

महाकवि देवकोटा शताब्दी महोत्सवद्वारा आयोजित कविशिरोमणि लेखनाथ पौड्यालको १२६ औ जयन्तीका अवसरमा सभाका संयोजक खनुपरूदे 'रामबाबू'ले साहित्यिक पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो  ।

महाकवि देवकोटा शताब्दी महोत्सवका उपाध्यक्ष सुश्री भद्रकुमारी घलेको सभापतित्वमा सञ्चालित सो समारोहमा महोत्सवका सदस्यसचिव नरेन्द्रराज प्रसाई र त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले शताब्दी महोत्सवकाबारे प्रकाश पार्नुभएको थियो ।

नरेन्द्रराज प्रसाई

सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?