NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पाकिस्तानकी स्रष्टालाई देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 19 January 2010 05:31

काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उर्दुभाषाकी स्रष्टा प्रा. डा. ताहिरा नायरलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

उहाँ पाकिस्तानकी नागरिक हुनुहुन्छ ।

यसैगरी महोत्सवले नेपाली भाषासाहित्यको श्रविृद्धिका लागि समर्पित बालसाहित्यिक पत्रकार काठमाडौंकी भुवनेश्वरी सत्याल र बेलायतमा बसेर नेपाली भाषासाहित्यको उल्लेखनीय सेवा गर्ने जुम्लाका सुरेशजङ्ग शाहलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?