NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

डायोस्पोरिक उपन्यास त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 31 July 2010 15:05

काठमाडौं- साहित्यकार रामकृष्ण वान्तवाको उपन्यास 'सघन तुँवालो' त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

प्रवासमा (हङकङ) बसेर पनि नेपाली साहित्य लेखनमा निरन्तरता दिईरहेका वान्तवाको कृति त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नेपालीको ऐच्छिक पत्रको पाठ्यक्रममा प्रवासी साहित्यबाट उक्त उपान्यास समावेश गरिएको छ ।

वान्तवाको कृति साथी प्रकाशनले बजारमा ल्याएको हो । उपन्यास कुनै वादमा नबाँधिएको, नारीवादी दृष्टिले सुन्दर तथा साम्प्रदायिक सद्भावका पक्षमा रही नेपाली समाजका विकृति विसङ्गती उजागर गरेको विश्लेषकहरु बताउँछन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?