Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 12 July 2010 00:17

अध्यक्षमा कोलोराडोका ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी
अध्यक्ष पदमा पराजित कमला प्रसाइद्वारा निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन परिणाम अस्विकार
Exclusive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को सन् २०१०-१२ कोलागि गत जुन २८ देखी जुलाई १० बिच सम्पन्न केन्द्रिय समितीको बहुचर्चित बिद्धुतीय निर्वाचन (electronic online election) मा अध्यक्षमा अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी भएको छ।

 

Newly elected INLS President Gyanendra Gadal (Colorado, USA), Photo courtesy: Gadal

उता अध्यक्ष पदमा पराजित कमला प्रसाइले निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन परिणाम ठाडै अस्विकार गर्नु भएको छ।

Note: अध्यक्ष पदका बिजयी साहित्यकार गदाल र अध्यक्ष पदमा पराजित साहित्यकार प्रसाइसंग युएसनेपालअनलाइनले निर्वाचन परिणामको लगत्तै लिएको बिशेष अडियो अन्तर्वार्ता प्रस्तुत छ: Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama