NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 19 June 2010 16:03

कोलोराडोका ३५ जना साहित्यकारहरुद्वारा गदाल समूहलाई समर्थन, प्रसाइ समूह सुधारकोलागि
INLS election update:
न्यू योर्क- विश्वभरका नेपाली साहित्यकारहरु बिच अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०१०-१२ कोलागि हुन लागेको केन्द्रिय कार्य समितीको निर्वाचनमा गदाल र प्रसाइ समूह बिच कस्ले जित्ला भनेर कौतुहलता जाग्ने मात्र होइन उम्मेद्वारहरुलाई जिताउन अभियान नै थालिएको छ।


अमेरिकि राज्य कोलोराडोका ३५ जना साहित्यकारहरुद्वारा अनेसासको अध्यक्ष उम्मेद्वार ज्ञानेन्द्र गदाल समूहलाई समर्थन र उक्त समूहलाई जिताउन अपिल गरेको पत्र युएस नेपाल अनलाइनलाई प्राप्त भएको छ भने उता अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल "सुधारको निमित्त मेरो उम्मेदवारी" लाई समर्थन गर्दै प्रसाइ समूहका महासचिब पदका उम्मेद्वार दीपक भेट्वालद्वारा "यो प्रचार होइन प्रतिबद्धता हो" शिर्सकको निर्वाचन पोस्टर नै तयार गरी मत माग्ने काम भएको छ। पढ्नुहोस्:

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान
-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

निर्वाचनको अर्को पक्ष

अध्यक्ष उम्मेद्वार ज्ञानेन्द्र गदाल दलित समुदायका ब्यक्तित्व भएको र उहाँको समूहमा बिभिन्न जातिका साहित्यकारहरुको प्रतिनिधित्व रहेकोले गदाल समूह समाबेसीकरण समूह भएको दाबी गरिएको छ।

INLS Presidential candidates: Gyanendra Gadal (Colorado, USA) & Kamala Prasai (New York, USA). Photos courtesy: Gadal & Prasai's facebook profile

उता अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको समूह महिलाले नेत्रित्व गरिरहेको र परिबर्तनकोलागि आफ्नो समूह निर्वाचनमा खडा भएको दाबी गरिएको छ।

Note: अनेसास निर्वाचनको अप्डेट थपिदै जाने छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-'अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

 

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?