NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन २०६६ (२०१०) को घोषणापत्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 23 March 2010 02:10

काठमाडौं- नेपाली भाषासाहित्यको विकासमा विभिन्न मुलुकका कि्रयाशील सङ्घसंस्थाहरुले निर्वाह गरेको भूमिकाप्रति हार्दिक आभार प्रकट गर्दै त्रिमूर्ति निकेतनद्वारा गठित 'महाकवि देवकोटा शताब्दी महोत्सवु १९६६-२०६६' का अवसरमा आयोजित 'प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन' २०६६ सन् २०१० काठमाडौं नेपाल पाँच बुँदे घोषणापत्र जारी गर्दछ:

Photo courtesy: Narendraraj Prasai


१. नेपाली भाषासाहित्यलाई संसारका प्रमुख भाषासाहित्यका रुपमा विकसित गर्नका निम्ति अनुकूल वातावरणको सृजना गर्ने ।
२. विश्वपरिवेशमा सहअस्तित्वका साथ अन्य भाषासाहित्यहरुको पनि सम्मान गर्दै जाने ।
३. विश्वका विभिन्न भाषामा प्रकाशित स्तरीय साहित्यिक कृतिहरु नेपाली भाषामा र नेपाली साहित्यका कृतिहरुलाई अन्य भाषामा अनुवाद गर्न पहल गर्ने ।
४. जुनसुकै भौगोलिक सिमानामा बाँधिए तापनि नेपाली भाषासाहित्यलाई प्राथमिकता दिने ।
५. विश्वका विभिन्न देशका साहित्यिक सङ्घसंस्थासित सहकार्य गरेर त्रिमूर्ति निकेतनको संयोजन र विभिन्न मुलुकका साहित्यिक सङ्घसंस्थाको आयोजनामा 'अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन' गर्दै जाने ।

संयोजक: श्री सत्यमोहन जोशी, नेपाल
सदस्य: सुश्री गीता उपाध्याय ,भारत
सदस्य: श्री दुर्गाप्रसाद श्रेष्ठ, भारत
सदस्य: श्री सानु लामा, भारत
सदस्य: श्री लिउ होङ स्याङ, चीन
सदस्य: प्रा.डा. श्रीमती ताहिरा निगत नैयर, पाकिस्तान
सदस्य: श्री विष्णु पन्थी, म्यानमार
सदस्य: श्रीमती मिसिजु फुकुदा, जापान
सदस्य: डा. सुश्री भ्यालरी एम इन्च्ले, संयुक्त अधिराज्य
सदस्य: श्री सुरेशजङ्ग शाह, संयुक्त अधिराज्य
सदस्य: श्री कृष्ण बजगाईं, बेल्जियम
सदस्य: डा. श्री मानफ्रेद थ्रोई, जर्मनी
सदस्य: श्रीमती भारती गौतम, अमेरिका
सदस्य: श्री होमनाथ सुवेदी, अमेरिका
सदस्यसचिव: श्री नरेन्द्रराज प्रसाई, नेपाल

सदर गर्ने:
प्रधानन्यायाधीश श्री अनूपराज शर्मा
त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाई
महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रित

मिति: २०६६ चैत ९ गते मार्च २२ २०१०

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?